Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

तस्बिरमा हेर्नुस्, ओली-नेपालबीच भेट भइरहेकाे होटल मेरियटको पछिल्लाे अवस्था

८ वैशाख,   खबरमञ्च,   at 7:31 PM

By   /  April 21, 2021  /  Comments Off on तस्बिरमा हेर्नुस्, ओली-नेपालबीच भेट भइरहेकाे होटल मेरियटको पछिल्लाे अवस्था

    Print       Email

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच काठमाडौंको होटल मेरियटमा वार्ता भइरहेको छ ।

सुरुमा अर्थमन्त्री विष्णु पाैडेल पनि सहभागी रहेकाेमा अहिले भने दुई नेताबीच ‘वान टु वान’ वार्ता भइरहेको छ ।

पार्टीभित्रकाे विवादले फुटको संघारमा पुर्याउन लागेकाे भेला ‌ओली र नेपालबीच भएकाे भेट आइस ब्रेक बन्ने सक्ने आशा गरिएकाे छ ।

होटल परिसरमा यतिबेला ठूलाे मात्रामा सञ्चारकर्मी र नेताहरुकाे उपस्थिति छ ।

हेर्नुस् तस्बिरः

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →