Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

वर्षातकाे समयमा सुनिल गिरीकाे ‘झरी परेकाे रात’ (भिडियाेसहित)

८ साउन,   खबरमञ्च,   at 6:06 PM

By   /  July 23, 2020  /  Comments Off on वर्षातकाे समयमा सुनिल गिरीकाे ‘झरी परेकाे रात’ (भिडियाेसहित)

    Print       Email

काठमाडाैं । गायक सुनिल गिरीले झरी परेको रात बोलको गीत नेपाली सांगीतिक बजारमा ल्याएका हुन् ।

सार्वजनिक भएको गीतमा स्वर सुनिल गिरी र डाक्टर तृषला गुरुङको रहेको छ ।

शब्द संगीत संगीत संयोजन स्वयं गिरीले गरेका हुन् भने वाद्यवादनतर्फ बाँसुरीमा रत्न बिके, मादलमा पोसन घर्ती गितारमा संजिव बराइलीको रहेको छ ।

गीतको म्युजिक भिडियोको छायांकन अनिल के मानन्धर र विवेक विकेको संयुक्तरुपमा गरेका हुन् । दृश्य सम्पादन र रंग संयोजन विवेक बिकेको छ भने ग्राफिक्समा दिपेन राउत, भिडियोको निर्देशन गायक स्वमंले गरेका छन् ।

भिडियोमा गायक गिरी र श्रेया शर्मालाई देख्न सकिन्छ । याे गीतलाइ सार्वजनिक भएकाे छाेटाे समयमा नै दर्शक श्राेताले धेरै मन पराएका छन् ।

हेर्नुस् भिडियाेः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

यी हुन् ‘मदन पुरस्कार–२०७६’ का लागि छनाेट भएका सात वटा पुस्तक

Read More →