
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि सफल युवा व्यवसायी सुवास भट्टराईले उम्मेद्वारी दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपा तथा राप्रपा सम्मिलित संयुक्त प्यानलबाट उनले उम्मेद्वारी दिएका हुन्।
बिर्तामोडका व्यवसायीले उनलाई मत दिने? उनलाई मत दिएर जिताउँदा व्यवसायीका हक हितका विषयमा के पहल कदमी हुन्छ? लगायत विषयमा भट्टराईसंग कुराकानी गरेका छौं।
हेरौं, यो भिडियो अन्तर्वार्ताः