Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

‘सिन्धुलीकाे जुनारै रसिलाे’ सार्वजनिक (भिडियाेसहित)

१२ भदाै,   खबरमञ्च,   at 10:25 PM

By   /  August 28, 2020  /  Comments Off on ‘सिन्धुलीकाे जुनारै रसिलाे’ सार्वजनिक (भिडियाेसहित)

    Print       Email

काठमाडौं । स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे ‘सिन्धुलीकाे जुनारै रसिलाे’ बाेलकाे लाेक दाेहाेरी गीत सार्वजनिक भएकाे छ ।

डिएआर म्युजिकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुकाे रहेकाे छ भने शंकरा डिजिटल मा गीत रेकर्डिङ गरिएकाे हाे ।

गीतमा सन्जीव ठकुरीकाे निर्देशन तथा करियाेग्राफि रहेकाे छ भने सन्जीव ठकुरि स्वयम र आयुष्मा कार्कीकाे अभिनय रहेकाे छ ।

प्रकाश खड्काकाे छायांकन र पदम सुवेदीले सम्पादन गरेका छन् ।

भिडियाे हेर्नुहाेसः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साहित्यकारद्वय प्रश्रित र उप्रेतीबीच आरोप-प्रत्यारोप, दुवैले पद्मश्री सम्मान नलिने घोषणा

Read More →