Loading...
You are here:  Home  >  समाज  >  Current Article

नेपालकाे अद्यावधिक नक्सा छपाईकाे काम धमाधम ( हेर्नुस् भिडियाे)

९ जेठ,   खबरमञ्च,   at 11:19 PM

By   /  May 22, 2020  /  Comments Off on नेपालकाे अद्यावधिक नक्सा छपाईकाे काम धमाधम ( हेर्नुस् भिडियाे)

    Print       Email

काठमाडाैं । सरकारले लिम्पियाधुरा, लिपुलेक लगायतका छुटेका भूमी समेटेर नेपालकाे अद्याावधिक नक्सा सार्वजनिक गरे लगत्तै औपचारिक रुपमा ठूलाे परिमाणमा नक्सा छपाईकाे काम सुरु भएकाे छ ।

शुक्रबार साँझबाट नापी विभागले आफ्नै प्रेसबाट नक्सा छपाईकाे काम सुरु गरेकाे हाे ।

महानिर्देशक प्रकाश जाेशीले मन्त्रीपरिषदबाट प्रकाशनका लागि स्वीकृति पाएसँगै छपाईकाे काम सुरु गरिएकाे बताएका छन् ।

भिडियाे सहितः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह

Read More →