Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

कचनकवल गाउँपालिकाले १९१ किसानलाई दियो अनुदानमा कृषि उपकरण

१८ साउन,   खबरमञ्च,   at 7:01 PM

By   /  August 2, 2020  /  Comments Off on कचनकवल गाउँपालिकाले १९१ किसानलाई दियो अनुदानमा कृषि उपकरण

    Print       Email

विर्तामोड । कचनकवल गाउँपालिकाले किसानहरुलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष अञ्जार आलमले आज एक कार्यक्रमका बीच ती उपकरणहरु वितरण गरेका हुन् ।

गाउँपालिका अन्तर्गतको कृषि शाखाले आर्थिक वर्ष २०७६(७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २० जना कृषकलाई कृषि उपकरण खरिद मूल्यको ५० प्रतिशत अनुदानमा विधुतीय मकै छोडाउने मेसिन २० थान दिइएको छ । यस्तै १२१ जनालाई १२१ थान स्पेयर वितरण गरिएको छ ।

यसबाहेक ७५ प्रतिशत अनुदानमा बेमौसमी तरकारी खेति गर्ने ५० थान प्लास्टिक टनेल ५० जना कृषकलाई उपलब्ध गराइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →