बिराटनगरमा गठबन्धन गर्न खोज्दा बैठकस्थलमै नाराबाजी

बिराटनगर । मोरङ जिल्लामा दलीय गठबन्धन नगर्न स्थानीय नेता कार्यकर्ताहरुले दबाब दिँदै नाराबाजी गरेका छन्। विराटनगरस्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा गठबन्धनका लागि बसेको बैठकका क्रममा नेता कार्यकर्ताले दलीय गठबन्धन स्थनीय तहमा गर्न नहुने भन्दै नाराबाजी गरेका हुन्। बैठकमा रहेका जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले शनिबारसम्म बैठकले गठबन्धनको अन्तिम निर्णय गर्ने बताए। चार दलीय […]
Read More →सुदूरपश्चिममा गठबन्धनबाट बाहिरियो जसपा

धनगढी। केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ । प्रदेशसरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ । शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र […]
Read More →प्रदेश १ मा नेपाली कांग्रेसले बनायो ‘टिकट वितरण समिति’

बिराटनगर । नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको हो । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत प्रदेश समितिका सबै पदाधिकारी, प्रदेश कार्य सम्पादन समितिका सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु रहेको […]
Read More →प्रदेश १ को प्रदेश सभा बैठक दिउँसो १ बजे, यस्तो छ कार्यसूची

विराटनगर। प्रदेश १ प्रदेश सभा बैठक आज पनि बस्दै छ । विराटनगरस्थित प्रदेश सभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब […]
Read More →प्रदेशका यातायात मन्त्रीहरू पोखरामा, संघले अधिकार नदिएको आरोप

पोखरा । गण्डकी सरकारको आयोजनामा सातै प्रदेशका यातायात मन्त्रीहरु पोखरामा भेला भएका छन् । संघ सरकारसँग अधिकार खोजी गर्दै उनीहरु साझा धारणा बनाउन बैठक बसेका हुन् । भौतिक पूर्वाधार र यातायात प्रणालीको सुधार गर्न मन्त्रीहरुले पोखराबाट साझा घोषणापत्र जारी गर्नेछन् । कार्यक्रममा मधेश प्रदेशबाहेकका ६ मन्त्रीहरु र सातै प्रदेशका भौतिक सचिव उपस्थित छन् । भेलामा […]
Read More →प्रदेश १ लाई ‘नाम’को सकसः नेता बढी, जिम्मेवारी वहन गर्न असक्षम

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही २१ फागुनमा गृहजिल्ला झापा पुगेर भनेका थिए, ‘प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्दा हुन्छ । चार वर्षसम्म प्रदेशको नामाकरण गर्न नसकिरहेको अवस्थामा ओलीले प्रदेशको नाम ‘कोशी’ जुराईदिए । जुन यसअघि नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले प्रस्ताव गरेका थिए । हुनत ओलीले प्रस्ताव […]
Read More →