Loading...
You are here:  Home  >  सूचना/प्रविधि  -  Page 6
Latest

टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने सरकारको तयारी

By   /  February 1, 2019  /  सूचना/प्रविधि  /  Comments Off on टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने सरकारको तयारी

  काठमाडौं । सरकारले नेपाल टेलिकममा रहेको आफ्नो २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा ९२ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेकोमा २६ प्रतिशत सर्वसाधारणका लागि जारी गर्ने तयारी गरिएको बताए । नेपाल टेलिकमलाई जनताको कम्पनीको रुपमा विकास गर्न पनि सरकारले आफ्नो स्वामित्वमा रहेको […]

Read More →
Latest

ह्वावेईविरुद्ध अमेरिकामा मुद्दा दर्ता

By   /  January 29, 2019  /  सूचना/प्रविधि  /  Comments Off on ह्वावेईविरुद्ध अमेरिकामा मुद्दा दर्ता

 एजेन्सी । अमेरिकाको न्याय मन्त्रालयले चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेई र उसकी मुख्य वित्तीय अधिकारी मङ वान्जूविरुद्ध मुद्दा दायर गरेको छ। विश्वको दोस्रो ठूलो स्मार्ट्फोन निर्माता कम्पनी ह्वावेईले ब्याङ्कमा ठगी गरेको, न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको दाबी गरिएको छ। मङ वान्जूलाई गत महिना अमेरिकाको अनुरोधमा छिमेकी देश क्यानडाको भ्यान्कुभरको विमानस्थलबाट […]

Read More →
Latest

टेलिकमको ‘फोर जी’ विस्तारलाई प्रभावकारी बनाउन सांसदहरुको जोड

By   /  January 27, 2019  /  राजनीति, सूचना/प्रविधि  /  Comments Off on टेलिकमको ‘फोर जी’ विस्तारलाई प्रभावकारी बनाउन सांसदहरुको जोड

काठमाडौं । नेपाल टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिइएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदले समय सुहाउँदो प्रविधिका रुपमा रहेको चौँथो पुस्ताको सेवा ‘फोर जी’ को विस्तारमा प्रभावकारी तवरले लाग्नुपर्ने र त्यसमा कुनै […]

Read More →
Latest

जाजरकोटमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

By   /  January 25, 2019  /  सूचना/प्रविधि  /  Comments Off on जाजरकोटमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकाेटकाे मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा टेलिफोन सेवा अवरुद्ध भएको छ। चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पुर्याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो।मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइलालगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको छ। रिपिटर टावरमा परेको चट्याङले […]

Read More →
Latest

टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

By   /  January 6, 2019  /  सूचना/प्रविधि  /  Comments Off on टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । चार महिनादेखि रिक्त रहेको उक्त पदमा अधिकारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

Read More →
Latest

चिनियाँ यान चन्द्रमामा अवतरण

By   /  January 3, 2019  /  सूचना/प्रविधि  /  Comments Off on चिनियाँ यान चन्द्रमामा अवतरण

चीनले उसको एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमाको हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको जनाइएको छ। चाँग इ-४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण भएको ग्लोबल टाइम्सले जनाएको छ। उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ। त्यहाँको सञ्चार माध्यमले उक्त अवतरणलाई ‘अन्तरिक्ष यात्राको […]

Read More →