Loading...
You are here:  Home  >  सूचना/प्रविधि  -  Page 5
Latest

फेसबुक-ट्वीटर बन्द हुने हल्ला मात्र

By   /  March 3, 2019  /  सूचना/प्रविधि  /  Comments Off on फेसबुक-ट्वीटर बन्द हुने हल्ला मात्र

  काठमाडौं । सरकारे सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेबारे कुनै तयारी नरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा भ्रमपूर्ण पोस्ट गरिएको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गरिन लागेको गरिएको प्रचारमा कुनै सत्यता नभएको भन्दै […]

Read More →
Latest

मर्यादित बनाउन खाेजेका हाै‌, फेसबुक चलाउन नपाउने हल्ला मात्रैः मन्त्री बाँस्काेटा

By   /  February 21, 2019  /  सूचना/प्रविधि  /  Comments Off on मर्यादित बनाउन खाेजेका हाै‌, फेसबुक चलाउन नपाउने हल्ला मात्रैः मन्त्री बाँस्काेटा

  काठमाडाै‌ । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बाँस्काेटाले सरकारले ल्याउन लागेकाे सूचना प्रविधि विधेयकले नागरिककाे कुनै पनि अधिकार कुण्ठित नगर्ने बताएका छन् । मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै मन्त्री बाँस्काेटाले नागरिककाे अधिकार कुण्ठित हुने गरि सरकारले कुनै पनि कानून नल्याउने बताए । साथै उनले बाहिर आएजस्ताे विधेयक पास भएर कार्यान्वयनमा आए […]

Read More →
Latest

‘सूचना तथा प्रविधि विधेयक’ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउनका लागि हाेः मन्त्री बाँस्काेटा

By   /  February 20, 2019  /  सूचना/प्रविधि  /  Comments Off on ‘सूचना तथा प्रविधि विधेयक’ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउनका लागि हाेः मन्त्री बाँस्काेटा

  काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाललाई डिजिटल नेपाल बनाउन सूचना तथा प्रविधि विधेयक ल्याएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सूचना तथा प्रविधि विधेयक २०७५ पेश गर्दै मन्त्री बाँस्कोटाले डिजिटलाइजेसन मार्फत नेपाललाई विश्व बजारमा अगाडि लैजान लैजान कानूनी अन्यौल नहोस् भन्नका लागि विधेयक ल्याएको बताएका हुन् । साथै उनले सामाजिक […]

Read More →
Latest

सामाजिक सञ्जाल असामाजिक भएपछि विधिमा ल्याइँदै

By   /  February 16, 2019  /  समाज, सूचना/प्रविधि  /  Comments Off on सामाजिक सञ्जाल असामाजिक भएपछि विधिमा ल्याइँदै

काठमाडौँ  : सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढवा दिएको पाइएपछि सरकारले त्यसलाई विधिमा ल्याउने प्रयास थालेको छ । सङ्घीय संसद्मा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ विधेयकमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल तोकिएको […]

Read More →
Latest

सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्न बनेको विधेयकमा के छ?

By   /  February 15, 2019  /  सूचना/प्रविधि  /  Comments Off on सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्न बनेको विधेयकमा के छ?

काठमाडौँ । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम विभागमा दर्ता गर्नुपर्नेछ र यो ऐन प्रारम्भ […]

Read More →
Latest

नेपाल टेलिकमले मंगलबारदेखि प्रिपेड मोबाइल सेवामा पनि रोमिङ कल सुविधा उपलब्ध गराउने

By   /  February 5, 2019  /  सूचना/प्रविधि  /  Comments Off on नेपाल टेलिकमले मंगलबारदेखि प्रिपेड मोबाइल सेवामा पनि रोमिङ कल सुविधा उपलब्ध गराउने

काठमाडौ । नेपाल टेलिकमले मंगलबारदेखि प्रिपेड मोबाइल सेवामा पनि रोमिङ कल सुविधा उपलब्ध गराउने भएको छ। टेलिकमले आफ्नो १५औ वार्षिकोत्सवका अवसर पारेर प्रिपेड मोबाइलमा रहेको व्यालेन्सकै आधारमा यस्तो सुविधा उपलब्ध गराउने भएको हो। यो सुविधाअनुसार ग्रहकले विदेशमा रहँदा नेपाल टेलिकमको प्रिपेड सिममार्फत भोइस, डेटा तथा एसएमएस सुविधा उपयोग गर्न सक्नेछन्। टेलिकमले सन् २००१ देखि पोष्टपेड […]

Read More →