Loading...
You are here:  Home  >  सूचना/प्रविधि  -  Page 4
Latest

नेपालको पहिलो भूउपग्रह (नानो स्याटलाइट) अन्तरिक्षमा प्रक्षेपण

By   /  April 18, 2019  /  सूचना/प्रविधि  /  Comments Off on नेपालको पहिलो भूउपग्रह (नानो स्याटलाइट) अन्तरिक्षमा प्रक्षेपण

काठमाडौं । नेपालको पहिलो भूउपग्रह (नानो स्याटलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। नेपाली समय अनुसार बिहीबार बिहान साढे दुई बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट (नेपाली स्याट वान) अन्तरिक्षमा प्रक्षेपण गरिएको हो। १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउँछ। यो १ किलो ३३० ग्रामको छ। आइएसएसका लागि […]

Read More →
Latest

नेपालमा अब ‘पब्जी’ खेल्न प्रतिबन्ध

By   /  April 11, 2019  /  सूचना/प्रविधि  /  Comments Off on नेपालमा अब ‘पब्जी’ खेल्न प्रतिबन्ध

काठमाडाैं ।  अब नेपालमा पब्जी खेल्न पाइने छैन । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको हाे । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ। पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए। […]

Read More →
Latest

एउटै संस्थामा काेही लाखाैं खाने, काेही ५ हजार नपाएर रुँदै हिड्ने कदापि हुँदैनः सञ्चारमन्त्री

By   /  April 9, 2019  /  सूचना/प्रविधि  /  Comments Off on एउटै संस्थामा काेही लाखाैं खाने, काेही ५ हजार नपाएर रुँदै हिड्ने कदापि हुँदैनः सञ्चारमन्त्री

काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पत्रकारलाई कानुन बामोजिम पारिश्रकि दिदाँ प्रेस स्वतन्त्रता हनन हुने हुने कुरा कुतर्क भएकाे बताएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार सञ्चारग्राममा आयोजना गरेको ‘पत्रकारितामा श्रमको सवाल’ विषयक अन्तरक्रियामा सञ्चारमन्त्री बास्कोटाले श्रमको शोषण गर्ने मालिकहरुसँग आफूले सम्झौता नगर्ने भन्दै आम पत्रकार र पत्रकार महासंघलाई आफ्नो कित्ता प्रष्ट गर्न आग्रह समेत गरे  । उनले […]

Read More →
Latest

सर्वोच्चले भन्योः एनसेल खरिद बिक्रीको लाभकर ३ महिनाभित्र असुल गर्नु

By   /  April 9, 2019  /  सूचना/प्रविधि  /  Comments Off on सर्वोच्चले भन्योः एनसेल खरिद बिक्रीको लाभकर ३ महिनाभित्र असुल गर्नु

  सर्वोच्च अदालतले एनसेल खरिद बिक्री प्रकरणको लाभकर ३ महिनाभित्र असुल गर्न परमादेश दिएको छ।   प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न गत माघ २३ मा दिएको परमादेशको पूर्ण पाठ आज सार्वजनिक भएको हो । जसमा एनसेल बिक्रीमा पूँजीगत लाभकर यसको पुरानो स्वामित्व भएको टेलियासोनेराबाट नभई उसबाट कम्पनी किनेको […]

Read More →
Latest

हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगरौं : सञ्चारमन्त्री बाँस्कोटा

By   /  March 23, 2019  /  सूचना/प्रविधि  /  Comments Off on हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगरौं : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् । सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराब)को १८औं स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियो : नीतिगत बहस’ कार्यक्रममा शनिवार उनले सञ्चारमाध्यमले हिंसालाई अभिप्रेरित गरेर विषयवस्तु समाचार सम्प्रेषण हुन थालेको भन्दै हिंसा गलत बाटो भएकाले त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह […]

Read More →
Latest

नास्टले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने

By   /  March 4, 2019  /  सूचना/प्रविधि  /  Comments Off on नास्टले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलोपटक निर्माण गरेको ‘नेपालीस्याट–१’ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी भनेपनि गते निश्चित गरिएको थिएन । ‘करिब ४०० किलोमिटरमाथि […]

Read More →