झापाको दमकबाट ठूलो परिमाणको ओरियन्सका सामान बरामद, एक जना पक्राउ

दमक । झापाको दमकबाट प्रहरीले ३ करोड रूपैयाँ मूल्य बराबरको ग्लोवल ओरियन्स नेटवर्किङ कम्पनीका सामान बरामद गरेको छ। दमक नगरपालिका ६ मा रहेको ग्लोवल ओरियन्स नेटवर्किङ कम्पनीको कार्यालयमा झापा प्रहरीले छापा मारी उक्त मूल्यका अबैध सामान बरामद गरेको हो। दमक ६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रुपमा कारोवार गर्दै आएका जितेन्द्र साहसहित ती […]
Read More →माउन्ट केटु आराेहरण गरेर फर्किएकाे टाेलीलाई प्रधानमन्त्रीको सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्ववकै दाेेेेस्राेे अग्लो हिमाल माउन्ट केटु आरोहण गर्ने इच्छा व्यक्त गरेका छन् । मंगलबार हिउँदे सिजनमा केटु आरोहण गरी कीर्तिमान कायम गरी स्वदेश फर्किएका नेपाली आरोहीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले सहज भएको अवस्थामा आफू पनि चढ्न सक्ने बताए। हिउँदे सिजनमा हिमाल आरोहण जोखिमपूर्ण रहेको ओलीको भनाई छ । ‘हिउँदे सिजनमा […]
Read More →माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोही स्वदेश फर्किए

काठमाडौं । जाडो माैसममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु काठमाडौं फर्किएका छन् । विश्वका ८ हजारभन्दा अग्ला हिमाल आरोहण गरेर कीर्तिमान् राखेका निर्मल पुर्जाको नेतृत्वमा १० जना नेपालीले माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए । जसमा निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा […]
Read More →तेस्राे जनआन्दाेलन सुरु भयाेः नारायण वाग्ले

काठमाडाैं । वरिष्ठ पत्रकार नारायण वाग्लेले तेस्राे जनआन्दाेलनकाे सुरुवात भएकाे घाेषणा गरेका छन् । साेमबार काठमाडाैंमा आयाेजित बृहत नागरिक मार्चपासमा प्रहरीले दमन गरेसँगै आक्राेशित बनेका वाग्लेले तेस्राे जनआन्दाेलनकाे सुरु भएकाे बताए । ‘हामीले लोकतान्त्रिक अधिकार प्रयोग गरी जिताएको सेवकले नै हामीमाथि बर्बर दमन गर्यो । हामी शान्तिपूर्ण आन्दोलन गर्छौं भनेका थियौँ । तर, बर्बर दमन गरियो […]
Read More →बृहत नागरिक मार्चपासमा प्रहरी हस्तक्षेप, केही घाइते (तस्बिरसहित)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विराधमा काठमाडौंमा गरिएको बृहत नागरिक मार्चपासमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । कमलादीबाट सुरु भएको मार्चपास बालुवाटार नजिक पुगेर कोणसभामा परिणत भएलगत्तै दुई समूहबीच झडप भएको हो । कोणसभा सकिएपछि आन्दोलनमा सहभागी केहीले निषेधित क्षेत्र तोडेर बालुवाटार प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरेपछि […]
Read More →प्रधानमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा संकल्पसहितकाे विशेष पूजा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति तथा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा र सवा लाख दीप प्रज्वलन गरेका छन् । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए […]
Read More →