Loading...
You are here:  Home  >  विश्व विचित्र
Latest

यी हुन् एकैपटक १० बच्चा जन्माउने महिला

By   /  June 10, 2021  /  अन्तर्राष्ट्रिय, विश्व विचित्र  /  Comments Off on यी हुन् एकैपटक १० बच्चा जन्माउने महिला

एजेन्सी। दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटकमा १० बच्चालाई जन्म दिएकी छिन् । गोसियामे थमारा सिथो नाम गरेकी ती महिलाले सात छोरा र तीन छोरीलाई जन्म दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।   गर्भको भिडियो एक्सरे गर्दा आठ बच्चा देखिएको भएपनि १० जना बच्चा जन्मिएका हुन् । ३७ वर्षकी सिथोले ६ वर्षअघि जुम्ल्याहा बच्चा […]

Read More →
Latest

बाग्लुङका युवाले सिक्री बेचेर विश्वकै लामो पुल हेर्न सय किमी यात्रा गरे

By   /  August 27, 2020  /  विश्व विचित्र, सम-सामयिक  /  Comments Off on बाग्लुङका युवाले सिक्री बेचेर विश्वकै लामो पुल हेर्न सय किमी यात्रा गरे

बाग्लुङ । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ […]

Read More →
Latest

एउटा अनौठो संयोगः सेप्टेम्बर ११ का दिन ९ः११ मा जन्मिएकी बालिकाकाे ताैल पनि ९ पाउण्ड ११ अउन्स

By   /  September 14, 2019  /  अन्तर्राष्ट्रिय, विश्व विचित्र  /  Comments Off on एउटा अनौठो संयोगः सेप्टेम्बर ११ का दिन ९ः११ मा जन्मिएकी बालिकाकाे ताैल पनि ९ पाउण्ड ११ अउन्स

एक अमेरिकी आमाले आफ्नो नवजात छोरी सेप्टेम्बर ११ को दिन ९ बजेर ११ मिनेटमा ९ पाउण्ड ११ अउन्स तौलमा जन्मेपछि उनलाई ‘सानु आश्चर्य’ भएको बताएकी छन्। सेप्टेम्बर ११ लाई सन् २००१ मा अमेरिकामा भएको हमलापछि छोटकरीमा ९/११ भन्ने गरिन्छ र बालिका जन्मेको दिन अमेरिका भरी सो आक्रमणको १८ वर्षको पुगेको सम्झनामा कार्यक्रम गरिएको थियो। क्रिष्टिना […]

Read More →
Latest

श्रीलङ्कामा पुनः बम बिस्फोट

By   /  April 25, 2019  /  विश्व विचित्र  /  Comments Off on श्रीलङ्कामा पुनः बम बिस्फोट

कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ । गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर (चर्च) मा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या […]

Read More →
Latest

धोनी पत्नी साक्षीकाे कपडालाई लिएर किन भयाे हंगामा ?

By   /  July 31, 2018  /  विश्व विचित्र  /  Comments Off on धोनी पत्नी साक्षीकाे कपडालाई लिएर किन भयाे हंगामा ?

काठमाडौं । पूर्व भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी सिंह अहिले चर्चामा छिन् । दुई दिनअघि साक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा फोटो पोस्ट गरिन् । पोस्टले दुई लाखभन्दा बढी लाइक पाइसकेको छ । तर यो तस्वीरका कारण उनले आलोचना पनि बेहोर्नुपरेको छ । उनले छालाको रंग भएको ब्लाउज लगाएकी छन् र धेरै मानिसलाई यो […]

Read More →
Latest

एउटा यस्ताे रेष्टुरेन्ट, जहाँ नग्न युवतीको शरीरमा खानेकुरा पस्किने गरिन्छ

By   /  May 4, 2018  /  विश्व विचित्र  /  Comments Off on एउटा यस्ताे रेष्टुरेन्ट, जहाँ नग्न युवतीको शरीरमा खानेकुरा पस्किने गरिन्छ

एजेन्सी । मानिसहरुले मार्केटिङको लागि विभिन्न हतकण्डा अपनाउन पछि पर्दैनन् । जापानको एक रेष्टुरेन्टले पनि ग्राहक तान्नको लागि यस्तै हतकण्डा अपनाइरहेको छ । जापानमा ‘न्योटाइमोरी एक्सपेरियन्स’ नामको रेष्टुरेन्ट निकै प्रख्यात छ । यो रेष्टुरेन्ट प्रख्यात हुनुको पछाडी एउटा अचम्मको कारण छ । यहाँ नग्न युवतीहरुको शरीरमा खानेकुरा पस्किने गरिन्छ । र त्यहि प्लेट बनेर बसेकी […]

Read More →