अमेरिकामा राष्ट्रपति चुनाव र विश्वमा यसको प्रभाव

भनिन्छ ‘राजनीतिमा आरोप प्रत्यारोप सामान्य मानिन्छ ।’ त्यसरी लगाईएको आरोप सत्य तथ्य प्रमाण भए उनीहरुको सिङ्गो राजनीति धरातललाई ध्वास्त बनाउन गर्दछ । त्यसैले चुनावी अभियानमा बोलिएका अधिकांश कुराहरु कुनै ठोस प्रमाण भेटिदैनन् । अन्ततः चुनावसँगै ती आरोप-प्रत्यारोप समाप्त हुने गर्दछन । विश्वको शक्तिशालिक मुलक अमेरिकामा सन् २०१६ को नोभेम्वर ८ तारिखमा ४६ औं राष्ट्रपतिको लागि […]
Read More →तीजमा बियर र भोड्का

हिन्दुहरुको चाड पर्वहरुमध्ये तीज भन्ने बितिक्कै हिन्दु महिलाहरुको पर्व भन्ने बुझिन्छ । विवाहित महिलाले आफ्नो पतिको दिर्घायुका लागि र अविवाहित कन्याले राम्रो वर पाइयोस भनी ब्रतको अघिल्लो रात दर खाएर भोलिपल्ट बिना जल व्रत बसी मन्दिर गई पुजा पाठ गर्ने र तीजका गित तथा भजनहरु गाएर रमाइलो गर्ने चलन रहेको छ। समय अनुसार हरेक चिजको […]
Read More →प्रचण्डलाई शुभकामना दिँदै सस्वती सुब्बाकाे खुलापत्र
प्रधानमन्त्री पदको सपथ लिएर पदभार समाल्नासाथ कुनै लोकप्रिय निर्णय गर्ने चलन छ । ओलीले तुइन विस्थापित गर्ने निर्णय गर्नुभएको थियो । प्रचण्डलाई मेरो सल्लाह छ– सुकुम्वासीविहिन अवस्था सिर्जना गर्ने निर्णय गर्नुस् ।
Read More →स्पेनिस युवतीसँग झुकेका मेरा आँखा

मोबाईलमा घण्टी बज्यो मैले हेल्लो भने उता बाट युवतिको स्वर थियो त्यो पनि विदेशी टोनमा प्रष्ट नेपाली बौल्दै ,भेटौं न समय कहिले मिल्छ तपाईंलाई, केहि छिनको गफगाफ पछि भेट्ने समय र स्थान तोक्दै फोनको कुराकानी सकियो ।
Read More →प्रवासबाट प्रधानमन्त्रीलाई चिट्ठी
सम्माननीय प्रधानमन्त्रीज्यू, जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानको बिपरित तपाईंको कदम केही हदसम्म देश र जनताको लागि छ । तपाइँले धेरै सपना बाँडनु भएको छ । हामी ती सपनामा रमेर प्रवासमा घामपानी नभनी काम गरिरहेका छौं । तपाईंले देखाएका सपना तत्काल नै पूरा नभए पनि भावी सन्ततिका लागि एउटा बिकसित नेपालको खाका कोर्नु भएको छ ।
Read More →‘प्रधानमन्त्रीज्यू, सबै नेपालीको अभिभावक भइदिनुहोस्’
काबुल आक्रमणमा मारिएका व्यक्तिका आफन्त सरकारको तुरुन्त कदम देखेर सरकारप्रति कृतज्ञ भए होला । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मृतकको शव लिन पुगेका आफन्तले आजसम्म कुनै पनि सरकारले प्रवासी कामदारको मृत्युको विषयमा यति सक्रियताका साथ काम गरेको नपाएको भन्दै ओली सरकारलाई धन्यवाद पनि दिए ।तर के यतिकैमा सकियो त सरकारको दायित्व ? के बाकसमा बेरिएर आएकालाई सम्मान गर्दैमा एउटा अभिभावकको भूमिका निर्वाह भयो त ?
Read More →