Loading...
You are here:  Home  >  विचार / ब्लग  -  Page 8
Latest

ब्लग- गाली तितो तर अचुक ओखती !

By   /  January 1, 2017  /  विचार / ब्लग  /  Comments Off on ब्लग- गाली तितो तर अचुक ओखती !

दुनियाँको सबैभन्दा नमिठो अनि तितो शब्द होला ‘गाली’ । गाली प्राय दुई प्रकारले गरिन्छ । जब काम बिगारीन्छ अथवा भनौन काम राम्रो सँग सम्पन्न गर्न सकिदैंन अनि खाइने गरिन्छ,अर्को तिर कसैले राम्रो नै गरेको भए पनि डाहाले पनि गर्ने गरिन्छ गाली । तपाईं सँग पनि गाली खाएको अनुभव होला । कति अपाच्य हुन्छ है गाली? […]

Read More →
Latest

देशको प्रमुख तीन पदमा महिला, तर अकालमै मारिँदैछन् गाउँघरमा महिला

By   /  December 25, 2016  /  विचार / ब्लग  /  Comments Off on देशको प्रमुख तीन पदमा महिला, तर अकालमै मारिँदैछन् गाउँघरमा महिला

त्यही रजश्वला नहुँदा सन्तानको रहर उसै विलाएर जान्छ । कारण त्यो सन्तान प्राप्तिको एउटा प्रक्रियाको रुपमा विज्ञानले लिने गरेको छ । त्यसैले म भन्छु, रजश्वलाको प्रक्रिया अभिसाप होइन, प्रकृतिको बरदान हो ।

Read More →
Latest

संसारको राष्ट्रपति

By   /  December 7, 2016  /  विचार / ब्लग  /  1 Comment

नेपालीमा एउटा भनाई छ,”बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन।” एक्काइसौँ सताब्दीको समय यति बलवान् र परिष्कृत भएर आयो कि अब सत्य तथ्य नडगमगाई बोल्नेको मात्र पिठो बिक्ने स्थिती सृजना हुँदैछ। यस्तै साँचो,स्पष्ट र छुच्चो बोली भएका डोनाल्ड ट्रम्पले सत्यताको नाङ्गो नाँच नचाएर आफ्नो पिठो अमेरिकी जनतामाझ बिकाएका छन अर्थात उनि आफ्नो राजनीतिक एजेन्डा बेचेर […]

Read More →
Latest

‘एसपी साब, तपाईंको खाँचो देशलाई नै छ’

By   /  November 19, 2016  /  विचार / ब्लग  /  Comments Off on ‘एसपी साब, तपाईंको खाँचो देशलाई नै छ’

यस अघिका झापाका प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवाली बढुवा भएर जान लाग्दा प्रहरी तालिम केन्द्रबाट एकजना मित्रले फोन गर्नुभो । झापामा प्रहरी प्रमुखका रुपमा अब तालिम केन्द्रबाट एसपी शैलेष थापा क्षेत्री आउँदै हुनुहुन्छ भन्ने थाह पाएँ । मैले उहाँका बारेमा केही कुरा जान्ने मौका उहाँ आउनुभन्दा केही समय अघि नै पाइसकेको थिएँ । एक जना […]

Read More →
Latest

मृत्युसँग लडिरहेकी झापाकी सुजताकाे अस्पतालको शैयाबाट स्वास्थ्यमन्त्री थापालाई खुलापत्र

By   /  November 13, 2016  /  विचार / ब्लग, स्वास्थ्य  /  Comments Off on मृत्युसँग लडिरहेकी झापाकी सुजताकाे अस्पतालको शैयाबाट स्वास्थ्यमन्त्री थापालाई खुलापत्र

झापा । यो संसारमा बाँच्ने र आफ्ना सपनाहरु पूरा गर्ने रहर सबैको हुन्छ । तर ,गरिबी र बाध्यताले मानिसलाई मृत्यृ शैयामा छट्पटाउन बाध्य पारेको हुन्छ । यस्तै अवस्था भएको छ झापा पृथ्वीनगरकी २२ वर्षिय श्वेता(सुजता) सुबेदीको । एप्लाष्टिक एनेमिया बोन म्यारो फेल भएर विगत तीन महिना देखि महिनादेखि काठमाडौंको सिभिल सर्भिस अस्पतालमा उपचार गराइरहेकी श्वेताले […]

Read More →
Latest

ब्लगः नयाँ संसार

By   /  November 10, 2016  /  विचार / ब्लग  /  Comments Off on ब्लगः नयाँ संसार

विर्तामोडमा ‘टुवेल डी’ सिनेमा खुलेको छ भन्ने सुनेको थिएँ । एफएमले पनि प्रचार गरिरहेका थिए । टेलिभिजनको स्क्रोलमा पनि प्रायः देख्थें । केही पत्रिकामा पढें पनि । काठमाण्डौंको सुन्धारास्थित सिभिल मलमा भएको ‘टुवेल डी’ बारे त सुनेको थिएँ । तर, मेची अञ्चलमा पनि ‘टुवेल डी’ छ भन्ने थाहा थिएन । भर्खरै खुलेको रहेछ विर्तामोडमा । […]

Read More →