Loading...
You are here:  Home  >  विचार / ब्लग  -  Page 7
Latest

‘म तिम्रो रोमियो हुन सकिनँ’

By   /  March 7, 2017  /  विचार / ब्लग  /  Comments Off on ‘म तिम्रो रोमियो हुन सकिनँ’

तिमीले आँपको बीउबाट स्याउको आशा राख्यौ, पारु ! तिमीले महसुस गरेको हुनुपर्छ कि आँपको पनि आफ्नै छुट्टै विशेषता छ । किनकी स्याउले कैलै आँप हुन्छु भनेन, न त आँपले स्याउ हुन्छु भन्यो । म तिम्रो लागि आफूलाई बदल्न सकिनँ । किनकी मेरो आफ्नै स्वरुपलाई मैले देख्नु, अनुभव गर्नु अनि चिन्नु मात्रै थियो । जति परिवर्तनको […]

Read More →
Latest

नेताज्यूहरु, तपाईंहरुलाई चाहीँ कसले कार्वाही गर्छ ?

By   /  February 20, 2017  /  विचार / ब्लग  /  Comments Off on नेताज्यूहरु, तपाईंहरुलाई चाहीँ कसले कार्वाही गर्छ ?

यी प्रश्नहरु त केवल केही उदाहरण मात्र हुन् । यस्ता कैयौं प्रश्नहरु तेर्सिरहँदा त्यस्को समाधान तिर लाग्ने हो भने नेताहरुको तस्वीर कसैले पनि विगार्दैन । जनताले सोझै प्रश्न गर्न थालेका छन्, ‘तस्वीर विगार्ने सर्वसाधारणलाई कार्वाही हुने भए देश विगार्ने नेतालाई कसले कार्वाही गर्ने ?’

Read More →
Latest

‘लेख्न छाडेकै दिन महासंघको सदस्यता खारेजका लागि निवेदन दिन्छु’

By   /  February 18, 2017  /  विचार / ब्लग  /  Comments Off on ‘लेख्न छाडेकै दिन महासंघको सदस्यता खारेजका लागि निवेदन दिन्छु’

नेपाल पत्रकार महासंघको चुनावको सर्गर्मी छ । विभिन्न प्यानल बनाएर उम्मेद्वार बनाएर चुनावी मैदानमा उम्मेद्वार होमिएका छन् । अहिले समाचारका विषय के हुन्छन् भन्दा पनि चुनावमा कसलाई जिताउने भन्नेतिर पत्रकारवीच चर्चा चलिरहेको छ । पत्रकार को हो र कस्तो हुनुपर्छ ? विगतदेखि अहिलेसम्मको परिस्थितिलाई केलाउने हो भने पत्रकार महासंघमा कस्ले नेतृत्व लिइरहेको छ ? अबको […]

Read More →
Latest

म, मेरो पहिलो प्रेम, अनि भ्यालेन्टाइन डे

By   /  February 14, 2017  /  विचार / ब्लग  /  Comments Off on म, मेरो पहिलो प्रेम, अनि भ्यालेन्टाइन डे

दुई दशक अगाडिकै कुरा हो । साउनको झरीमा एकजना महिला प्रसव पीडामा छट्पटाइरहेकी थिइन् । लगभग उनको जीवनको तीस वर्षको धैर्यता पछिको अवस्था थियो त्यो । उनको तीस वर्षमा मात्रै उनले एक विशेष प्रेमी पाउने वाला रहेछिन् । छोरा । त्यो प्रसव पीडासँग आँट, साहस अनि भविष्यको सुनौलो आशाले उनी एक पुत्रलाई यो संसार टेकाउन […]

Read More →
Latest

‘रेडियोकर्मी व्यवसायिक बन्ने हो भने अन्य रेडियोको प्रशारण सुन्नैपर्छ’

By   /  February 13, 2017  /  विचार / ब्लग  /  Comments Off on ‘रेडियोकर्मी व्यवसायिक बन्ने हो भने अन्य रेडियोको प्रशारण सुन्नैपर्छ’

एउटा जमानामा रेडियोमा बोल्ने मान्छे पक्कै ‘मुसा’ आकारका हुन्छन् होला भनेर सोचिन्थ्यो । त्यसमाथि पनि रेडियो नेपाल बाहेक अरु रेडियो सुन्ने त कल्पना पनि हुँदैनथ्यो । जुन बेला प्रवीण गिरी, सुमन खरेल रेडियो नेपालमा समाचार पढनु हुन्थ्यो त्यो बेला म खुब उहाँहरुको नक्कल गर्थें । अनि घरमा बेलुका सात बजेको समाचार पढन को आउँछ भनेर […]

Read More →
Latest

सम्पादक खोपीको देउता मात्रै हो ?

By   /  February 8, 2017  /  विचार / ब्लग  /  Comments Off on सम्पादक खोपीको देउता मात्रै हो ?

माघको दोस्रो हप्ता बोसोयुक्त साबुनविरुद्ध शृंखलाबद्ध विज्ञापनहरुले काठमाडौंबाट प्रकाशित केही अखबारहरु भरिए । मूल पृष्ठ र त्यसको भित्री पृष्ठमा समेत पूरै विज्ञापन थियो, जसले खोल नभएका सबै साबुनहरुमा बोसो प्रयोग हुन्छ भन्ने भ्रामक सन्देश दिएको थियो (हेर्नुहोस् विज्ञापन)। विज्ञापनको शृंखला हप्ताभरि चल्यो । पत्रकारहरुका लागि यो ‘कागलाई बेल पाक्नु’ जस्तो भए पनि प्रकाशकहरुले लाखौं आम्दानी […]

Read More →