इन्धनको भाउ बढ्दा किन यत्रो टाउको दुखाई ?

मलाई थाहा छ पेट्रोलियम पदार्थको निरन्तर भाउ बढेको बारे मेरो धारणा धेरैलाई मन नपर्न सक्छ तर पनि आफ्नो ब्रह्मले देखेको कुरा लेख्दैछु। हजुरहरुलाई पनि आफ्नो धारणा लेख्नु हुन बिनम्र अनुरोध गर्छु। मेरो कुरा गलत लाग्यो भने, यो कारणले गलत छु भनिदिनु भयो भने मैले मेरो बुझाइ सुधार्ने अवसर पाउने छु।
Read More →कामी-दमाईं, जातीय विभेद र हिन्दु धर्म

‘कामी दमाईंलाई घर भित्र पस्न दियो भने देउता रिसाउँछन्’, ‘दुध हालेको चिया कामी दमाईंलाई दियो भने दुध सुक्छ, बस्तु बिरामी हुन्छन’ । म र म भन्दा अघिल्लो पुस्ताका अधिकांसले आफ्ना आमा बुबा र हजुरबुबा हजुरआमा बाट यी कुराहरु सुन्दै हुर्किएका हौं । यद्धपी मलाई यि कुराले कहिल्यै प्रभाबित गरेन । बास्तबमै हिन्दु धर्मले जातीय बिभेदलाई […]
Read More →फोहोरी बाहुनको घर भन्दा सफा दलितको घर नै प्यारो

मैले यो सामाग्री लेख्दा ‘हिन्दु धर्म हाम्रो ठेक्का हो’ भन्नेहरुको टाउको दुख्ला। तर मैले समाज रुपातन्तरण गर्ने अहम विषयको उठान गर्न खोजेको हुँ। उनीहरुको टाउको, पेट जे जे दुखे पनि उनीहरुलाई नै दुख्छ। आज म सम्झँदैछु करिब २५ बर्ष अगाडिको कुरा। जुनबेला म विद्यार्थी नै थिएँ। मेरा एकजना दाजु थिए ‘पदमबहादुर दर्जी।’ एक दिन म […]
Read More →चुनाव,देश र सन्देश

जनता सदैव सकारात्मक नयाँ कुराको अपेक्षामा हुन्छन,एक्कासी अपत्यारिलो ढङ्गले भएको वाम गठबन्धनले जनतामा नयाँ उत्साह थपेकोकारण पनि यस चुनावको नतिजालाई लिन सकिन्छ यसका साथै नेपाली काङ्ग्रेस नेतृत्वका केही अलोकप्रिय कार्यहरु जनताको मानषपटलमाकाँचै रहेका कारण पनि स्वभाविक ढङ्गले चुनावी परिणाममा देखा परेको छ।
Read More →ब्लग: केही फरक सोच्ने कि ?

सयौँ युगहरु बिते काँडाहरुकै अधिनमा । गल्ती हाम्रो नै हैन र ? हामी काँडाको जति नजिक जान्छौ उति बिझाउँछ, घोच्छ । फूलको जति नजिक जान्छौँ हामीलाई बास्नादार बनाउँछ ।
Read More →जनताको खबरसहित खबरदारीमा खबरमञ्च

अत्याधुनिक प्रविधिको द्रुत विकाससँगै सञ्चार बिनाको जीवनशैली आजको युगमा कल्पना पनि गर्न सकिँदैन । मानिसका लागि आमसंचार गाँस, बाँस र कपास जस्तै अनिवार्य बनिसकेको छ । आमसंचारप्रतिको आकर्षण उत्तिकै बढ्दो छ । बोली, भाषा, लिपी हुँदै एकोहोरो संचारबाट शुरु भएको संचारको विकास कटुवाल घोकाउने, सनै बजाएर मानिस जम्मा गरी सन्देश प्रवाह गर्ने युगबाट कयौं गुणा […]
Read More →