श्रीअन्तुबाट सूर्योदयको दृश्य, हेर्नुस् भिडियो

इलाम । छोटो विदामा पनि घुम्न सकिने गन्तव्यमा लोकप्रियमध्ये पर्छ, इलाम । चियाका लागि प्रख्यात पूर्वी जिल्ला इलाममा श्रीअन्तु डाँडाको भिन्न महत्व छ । सूर्योदय हुँदै गरेको दृश्यावलोनका लागि यो ठाउँ चर्चित छ । वरिपरि चियाबारी, सल्लाका रुखको बीचमा रहेको डाँडामा पुग्दा पर्यटकले स्वर्गीय आनन्द लिन पाउँछन् । बाह्रै महिना जान गएर रम्न सकिने भएकाले […]
Read More →विश्व साइकल दिवसः खिया लागेको साइकल घरबाट निकालौं, सफा गरौं, हावा भरौं र चलाऔं

‘यात्रा’ मानव जीवनको अत्यावश्यक क्रियाकलाप हो । दैनिक जीवन यापनका लागि होस् या मनोरञ्जनका लागि, आफन्त भेटघाट होस् अथवा रोजगारीका लागि । अझ किनमेल र अन्य कुनै पनि प्रयोजनमा हामीले एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्नैपर्ने हुन्छ । आदिमकालमा धर्तीका सबै मानवजाती पैदल यात्रा गर्ने गर्दथे । हिन्दु धर्म ग्रन्धलाई आधार मान्ने हो भने भगवानहरुले […]
Read More →गौरीशंकर खड्काको स्मृति दिवसः खड्कालाई देशले खोज्दैछ

कुनै प्राणी संसारमा जन्म लिएपछि एक दिन उसको मृत्यु निश्चित छ । कुनै व्यक्तिको मृत्युमा दुःखी नहुने मान्छे कमै होलान् । त्यस्मा पनि एकजना जनप्रतिनिधिलाई गुमाउनु पर्दाको पीडा झापाबासीले अझै पनि भुल्न सकेका छैनन् । भुल्ने कुरा पनि होइन । गौरीशंकर खड्काको देहावसानले म त दुःखी छु नै । म मात्र नभएर उहाँलाई चिन्ने जान्ने […]
Read More →‘भ्रष्टाचार रोक्न असल नियत र नियमको खाँचो’

सामान्यतया आर्थिक हिनामिना हुनु/गर्नु अथवा घुस लिनु/दिनु जस्ता अवैध कार्यलाई मात्र भ्रष्टाचार भएको भन्ने आम जनमानसको बुझाई रहने गरेको पाईन्छ। तर जानकारहरुका अनुसार भ्रष्टाचार भनेको यति मात्र हैन, यो बिषयमा आम जनमानसको बुझाई फराकिलो हुनु पर्छ भन्ने छ। मतलब, भ्रष्ट आचार याने आचार बिपरित हुने अथवा आचार सम्मत नभएका हरेक कार्यहरु भ्रष्टाचार भित्र पर्दछन्। जस्तो […]
Read More →लालबाबु पण्डितका काम भन्दा कुरै ठूला !

सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले नेपाल बाहिर बस्ने नेपालीलाइ “भूपू नेपाली” भन्ने गरेका छन् । उनिहरु ‘देशद्रोही सरह हुन्’ भन्ने अभिब्यक्तिपनि दिने गरेका छन् । यसलाई कसरि बुझ्ने ?
Read More →प्रदेश नं १ का सांसदहरुलाई पत्रकार गणेश लम्सालकाे पत्र !

माननिय प्रदेश सभा सदस्य ज्यूहरु ! अहिले देशका सातवटै प्रदेश सभामा धमाधम पुर्व बजेट छलफल भैरहेको छ । धेरै बिषयहरु छलफलमा उठिसकेका छन । तर ‘उज्यालो दिने बत्ती मुनीको अँध्यारो ’झै अवस्थामा रहेका हामी सक्रिय श्रमजीवी पत्रकाहरुको अबस्थाबारे कहिँ माननिय ज्यूहरु कसैले पनि केही बोल्नु भएको छैन । यसैले तपाई मान्य ज्यूहरुको ध्यान आर्कषित होस […]
Read More →