कोरोना कहरको अनिश्चित डेडलाइनमा प्रधानमन्त्रीको प्रस्ताव

बुधबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले केही गर्ला भनेर तीब्र प्रतिक्षामा पार्टीकै नेता तथा कार्यकर्ता र प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता कान थापेर बसेका थिए। बैठक सकिए लतत्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले संवाददाताहरुलाई बालुवाटारमा बैठक पुनः २० गते बस्ने निर्णय भएको सुनाए। उनले बोलेका बाँकी कुरा त खासै नयाँ पनि थिएनन्। केही […]
Read More →महामारीका बेला पनि चुनाव प्रचारमा लागेजस्तो गर्ने हो?

कोरोना भाइरस संक्रमणका कारण आज विश्व समुदाय नै भयावह अवस्थामा छ। यसबाट कुनै देश अछुतो रहेको छैन र नेपाल पनि यस सन्त्रास चक्रभित्र परिसकेको छ। चीनमा उत्पत्ति र त्यहींबाट संक्रमित हुँदै फैलिएको नोबेल कोरोना भाइरस (कोभिड –१९) नेपालको सरहदभित्र प्रवेश गरिसकेको छ। अहिले अमेरिका, युरोप लगायत संसारलाई नै नराम्ररी सताएको छ। विश्वभरमा मृत्यु हुनेहरुको संख्या […]
Read More →ओलीमाथि संकटै संकटः गल्दै ओली, बढदै जन आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल अपवादका घट्ना बाहेक निर्विवाद र सफल मानियो। जनताले पहिलो पटक साँच्चै केही गर्न खोज्ने प्रधानमन्त्री पाइयो पनि भने। जसले गर्दा सत्ता बाहिर रहँदा पनि ओलीको लोकप्रियतामा कमी आएन। ओली दोस्रो पटक प्रधानमन्त्री भएर आउँदा जनतामा त्यो आशा झनै बढ्यो। समृद्ध नेपाल सुखी नेपालीको नारा तय गरेको ओली सरकारप्रति जनताको […]
Read More →सरकार बदनाम गराउने अर्को खेल !

नेपाल प्रहरी संगठनको नेतृत्व परिवर्तनको समयमा हरेक पटक अनेकाैं चलखेल हुने गरेका छन् । झट्ट हेर्दा एउटा सुरक्षा निकायको नेतृत्व परिवर्तन खासै महत्वको विषय हुनु नपर्ने हो । तर, नेपाल प्रहरीको नेतृत्वलाई विभिन्न शक्ति केन्द्र तथा व्यवसायीहरुले विशेष चासो लिने गरेका छन् । प्रहरी ऐन तथा नियमावलीका व्यवस्थाहरुलाई आफू अनुकुल हुने गरी थप्ने वा हटाउने […]
Read More →आस्था राउत प्रकरणः प्रहरी जवानलाई पनि जवाफदेही बनाउनु पर्छ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरी जवानसंगको विवादपछि गायिक आस्था राउत अहिले चर्चामा छिन्। विभिन्न कार्यक्रमको सिल्सिलामा उनी अहिले भारतको सिक्किम राज्यमा छिन्। विमानस्थलको घटनापछि जब उनी फेसबुकमा आइन् तब उनको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुन थाले। अधिकांशको राय थियो, ‘राउतले गल्ती गरेको हो’ भन्ने। फेरि फेसबुक लाइभमा आइन्। टिका टिप्पणी अझ […]
Read More →तीनकुनेमा नछोपिएको सरकारको लाज

एकातिर जनताले वर्षौंदेखि कालोपत्रे गर्न माग गरिरहँदा बौद्ध–जोरपाटी सडकखण्ड अझै अपलपत्र छ अर्कातिर सी भ्रमणको मिति तय भएलगत्तै राजधानीको मुख्य सडक रातारात कालोपत्रे भएका थिए ।
Read More →