‘गाउँपालिका कार्यालयभित्र एक कप चिया पनि पिउँदिन तर पेशागत मर्यादा भित्र रहेर सहकार्य गर्छु’

शारीरिक तन्दुरूस्तीका लागि बिहान/बिहान नियमित ब्याडमिन्टन खेल्ने एकजना साथी मेरै स्थानीय सरकारका एकजना जनप्रतिनिधि हुनुहुन्छ- कमल उप्रेती। उहाँसंग खेल्ने मात्र होइन, समसामयिक विषयमा पनि चर्चा हुन्छ। स्थानीय सरकारका कामका बारेमा पनि चर्चा हुन्छ। मैले जहिले भने, ‘स्थानीय सरकारका जनप्रतिनिधिसंग नियमित भेटघाट गर्ने र सुझाव आदान-प्रदान गर्ने तालिका बनाउँ न।’ मैले उहाँलाई मात्र होइन, बुद्धशान्ति गाउँपालिका […]
Read More →झापा बसाईबाट म आफैं पुरस्कृत भएको अनुभूत गरेको छुः उदयबहादुर राना मगर

मेरो बाल्यकालदेखिकै सपना थियो पूर्वी नेपाललाई नजिकबाट अनुभुत गर्ने । त्यहाको प्राकृतिक छटाहरुसंग रमाउने । तर संयोग मिलिरहेको अवस्था थिएन । छोटो समयको घुमफिरबाट त्यहाँको आर्थिक, सामाजिक तथा साँस्कृतिक पाटाहरुलाई सजिलै अनुभुत गर्न सकिने कुरा भएन । त्यो अवसरको खोजिमा थिएँ म । संयोगबस मलाई नेपाल सरकारको निर्णय अनुसार झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी […]
Read More →किर्ते तमसुक सुगौली सन्धि र नेपाल–भारत सीमा

विश्वमा आफनो प्रभाव बढाउने होडबाजीसंगै ब्रिटिश सेनाले साम्राज्य खडा गर्ने अभियानमा जब भारत वर्षमा प्रवेश गग्यो तब तत्कालीन समयमा सिख, मुगल, मराठा लगायत दर्जनौ राजा रजौटा भएको देशलाई सैन्य शक्तिको बलमा इन्डिया (भारत) देशको जन्म गरायो । भारत आज जुनरुपमा उभिएको छ त्यसको जग र जस बेलायत सरकारलाई दिनु भारतको धर्म र कर्म पनि हो […]
Read More →सत्ताको राप र तापमा देखिएको तमासा

राजनीतिक दलको फुट, जुट र फेरि जुट अनिफेरि फूटको लामो श्रृंखला भएको राजनीतिक दलमा नेपालका कम्युनिष्टहरुको नाम आउने गर्दछ । वि.स.२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी सात दशकको अवधिमा सय चिरामा विभाजित भएको पाइन्छ । वि.स.०७४ साल असोज १७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा पार्टी एकता गर्ने प्रतिवद्धताका साथ संयुक्त रुपमा संसदीय […]
Read More →काेराेना जन्तरका बारेमा के भन्छन् जनस्वास्थ्यविद् ?

जापानको एउटा कम्पनीले क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घाँटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३–४ महिना पहिले निकालेको थियो । यसलाई जापान, हङकङ, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ । जसरी ओडोमस वा धुप लगाउँदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घाँटीमा झुन्ड्याउदा एलर्जी गराउने तत्व, […]
Read More →जनस्वास्थ्य विज्ञ भन्छन्ः आशाका किरण देखिएका छन्,काेराेना भाइरससँग धेरै डराउनु पर्दैन

हालसम्म विश्वमा झन्डै ९० लाख व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये लगभग ४८ लाख व्यक्ति निको भएका छन्, ३६ लाखभन्दा धेरै व्यक्तिमा सामान्य अवस्थामा छन् भने १ प्रतिशत मात्र अर्थात लगभग ५५ हजार व्यक्ति गम्भिर विरामी छन् । विश्वमा लगभग ४ लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश ७० वर्षभन्दा बढी […]
Read More →