Latest
चिया पर्यावरणको आधार, हरियाली सदावहार

चिया एक पेय पदार्थ हो, विश्वका सबै व्यत्तिहरुले पानी पछाडी सर्वाधिक पिउने पेय पदार्थ हो । पेय पदार्थको रुपमा पिईने चिया एक बहुवर्षिय विरुवा चियाबाट बनेको हुन्छ । जैविक विविधताले धरिएको यस पृथ्वीमा चियाको पनि पृथक स्थान छ । चियालाई वैज्ञानिक भाषामा Camellia sinensis भनिन्छ । चिया एक बहुउपयोगी विरुवा हो । प्राचिन चिनमा […]
Read More →Latest
प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र

प्रेस प्रतिनिधि प्रमाणपत्र सूचना विभागले श्रमजीवि पत्रकारहरुलाई प्रदान गर्ने प्रमाणपत्र तथा परिचयपत्र हो । विभागले उक्त प्रमाणपत्र २०३२ साल देखि प्रदान गर्दै आएको छ । प्रायःजसोले यस परिचयपत्रलाई सिंहदरवार छिर्न चाहिने कार्डको रुपमा लिएका हुन्छन्, जुन गलत बुझाइ हो । वास्तवमा यो प्रमाणपत्र तथा परिचयपत्र राज्यले आम पत्रकारलाई दिएको चिनारी तथा गरेको पहिचान हो । […]
Read More →