कल्पनाकाे देश
ऋषिमुनिहरुको तपोभूमि नेपाल । उत्तरमा ठडिएको सर्वोच्च शिखर । पूर्वमा लमतन्न परेको समथर फाँट । पहाडी भेगमा लालीगुराँसका गुच्छाहरु । यी सबै सुन माथि सुगन्ध थप्छन् । जलस्रोतमा विश्वमै दोस्रो धनी देश । यहाँका कलकल बग्ने नदीहरु । सधा नेपालीहरु जिस्काइरहेका हुन्छन् । लाग्छ– स्वर्ग यही हो । प्राकृतिक सौन्दर्यको अनुपम नमूना । सम्पदाहरुको सही सदुपयोगले आज यो देशको नाम स्वर्णाक्षरले विश्वको इतिहासमा लेखिन सम्भव भएको हो ।
Read More →‘पुरुषले मात्र संसार चलाएर देखाओ त !’
नारीको सम्मान र छोरीको महत्वको सम्बन्धमा आजकल सामाजिक सञ्जालमा पोस्ट गरिएका कैयौं लेखहरु, भनाईहरु र रचनाहरु पढ्दा लाग्छ, विभेद कहाँ छ ? छोरी नै नभए बुहारी कहाँबाट ल्याउछौं ? यो एउटा पंक्ति पढेपछि झन् मन गदगद हुन्छ । गहिरिएर पढ्ने हो भने यो एउटा पंक्ति नै पर्याप्त छ, छोरा र छोराको सहअस्तित्वको महत्व दर्शाउनका निम्ति […]
Read More →‘फर्केर फेरी प्रवास भासिन्न’
झापा । अमेरिकी प्रवास बस्दा सोच्दथेँ- अमेरिकाको जीवन तनावयुक्त छ, त्यसैले सिधासादा जीवन बाँच्न बरु घर फर्कनु बेश । तर घर फर्केको ९ महिना नपुग्दै सत्य उदघाटित भो । घरमा पो जीवन बढि तनावपूर्ण भैसकेकोरहेछ । राजनीतिमा हावि गुट; छलकपट; सत्तालिप्सा; बेइमानीले देश कहाँ पुग्ने हो भन्ने चिन्ता । बैंक; सार्वजनिक यातायात; अस्पताल अादि जस्ता […]
Read More →सिडिओ साब, तपाईं निदाउनु भएको त छैन नि !
कार्यालय प्रमुखले ‘तपाईंको सम्पादक मेरो सहपाठी हो’ भनेर मलाई सुनाउनु भएको थियो । उहाँको आशय के हो मलाई थाहा भएन । तर अनियमितता र कार्यालय भित्रै अराजकताको विषय उठान गर्ने विषय मेरो कलम चलाइको पहिलो प्राथमिक्तामा पर्छ भन्ने कुरा उहाँले राम्ररी बुझे हुन्छ ।
Read More →कुण्ठा

मस्त नशामा अर्धबेहोसीको तालमा मैँले भुलाउन खोजेँ मैँले बिर्सन चाहेँ आफु हुनुको अस्तित्व एक्लो हुनुको पिडा तर यि निर्दयी रातहरु आकाशमा झल्मलाएका ताराहरु त्यो जुनेली रातले सँधै कुठाराघात गरिरहे मेरै समिप रहेर मेरै अघिल्तिर रहेर निष्प्राण बनाउन चाहे र पिडाबोध गराइरहे एक्लो हुनुको पिडाबोध! कठै!म अनि मेरो मन तल्लिनरत मेरा निष्काम प्रयत्नहरु तिम्लाई भुल्ने आफैँलाई […]
Read More →असली क्रान्तिःकृषि क्रान्ति

जमिनको उर्वराशक्ति घट्दै गयो, माटोको चट्टानीकरण भयो, कृषि पारास्थितिक प्रणाली खलबलियो, मानिसको आयु घट्दै गयो, क्यान्सर जस्तो रोग देखिन थाल्यो र जिवहरुको वंशाणुमै असर गर्न थाल्यो ।
Read More →