ओलिमाथि उठेका प्रश्नको एकएक हिसाबकिताब संसद र सडकबाट मागिनेछः गगन थापा

विगत लामो समयदेखि नेकपाको घर झगडाले सबैको ध्यान खिचेको छ । नेकपाभित्रको यो रडाकोका दुई वटा पक्ष छन्, पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नेकपा नेतृत्वको सरकार सञ्चालनको विषय । नेकपाभित्र को जाली हो, को महाजाली हो, कसले धेरै झुट बोल्यो, कसले पार्टी सञ्चालनमा हलो अड्कायो अनि कसले सरकार सञ्चालनमा अड्कायो, यी विषयहरू नेकपाभित्रका […]
Read More →दुरी कायम गरौं, मास्क लगाउँ, गलत व्यवहार नगरौं

अहिलेको समुदायमा देखिएको वास्तविक अवस्था: कसैलाई बाध्यता छ, कसैलाई हेल्चेकराई छ, कसैलाई केही होईन भन्ने छ, कसैलाई पीडा छ। सबै कोरोना संग मिल्ने लक्षण छ भने नजिकको क्लिनिक गयो टाइफाइड तथा निमोनियाको औषधि मागेर खायो, चोक तिर गयो गफ गर्दै नियमित काम गर्यो वा २-४ दिन सुत्यो, बेसारपानी खायो, कोही पिसिआर जाँच गर्न नमान्ने डराउने, कोही कसैको […]
Read More →प्रधानमन्त्रीकाे ‘रअ’ प्रमुखसँगको भेटले राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ भयोः गगन थापा

प्रधानमन्त्रीको सचिवालयले निकालको प्रेस नोट अनुसार प्रम र भारतीय गुप्तचर प्रमुखबीच शिष्टाचार भेट’ भएको हो। प्रधानमन्त्री र विदेशी गुप्तचरबीचको भेटलाई ‘शिष्टाचार भेट भन्नुनै अकूटनीतिक र हाँस्यास्पद छ। साथै लडाइँको (War time) समयमा बाहेक विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको वा राजनीतिक नेतृत्वको भेटलाई जायज वा सामान्य मान्न सकिन्न। परराष्ट्र मन्त्रालाय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी […]
Read More →कोरोना जितेकी बिर्तामोडको एउटा अस्पतालकी नर्सको कारुणिक कथाः के-केसम्म सहनु पर्यो?

अस्पतालमा केही साथीहरूलाई ज्वरो आए सँगै हामी सबै नर्सहरू आफ्नो घरमा आफ्नै परिवार सँग अलगअलग हुन थालेको थियौँ । केही महिना देखि घरमा खुलेर परिवारका सदस्य सँग अंकमाल गर्न नपाउनुको पीडा हामी भन्दा धेरै कसलाई थाहा होला र? जागिरबाट राजिनामा गरेर घर बस्नु भनेर पटकपटक आफ्नै आमाबुबाले गर्नु भएको आग्रह नमानी अस्पतालमा सेवा गर्न नछोड्ने […]
Read More →कोरोना कहरः गैर जिम्मेवार नागरिक र सरकार

गत फागुन महिनाको शुरुवाततिर चीनको वुहानबाट त्यहाँ अध्ययनरत चिकित्सकलगायत अन्य विद्यार्थीलाई कसरी नेपाल ल्याउने भन्ने विषय चर्चा चल्दै थियो। चीनमा अध्ययनरत एक जना साथी डा. माधव गौतम मेरो सम्पर्कमा आउनुभो। अनि कुरा गर्यौं त्यहाँको अवस्थाको बारेमा। उहाँका कोठा देखाउनुभो भिडियो कलमा। अनि लाग्यो, ‘यो त अति भो। समाचार बनाएर सरकारलाई घच्घच्याउनु पर्छ। सरकारले चाँडो उहाँहरूलाई उद्धार […]
Read More →‘गाउँपालिका कार्यालयभित्र एक कप चिया पनि पिउँदिन तर पेशागत मर्यादा भित्र रहेर सहकार्य गर्छु’

शारीरिक तन्दुरूस्तीका लागि बिहान/बिहान नियमित ब्याडमिन्टन खेल्ने एकजना साथी मेरै स्थानीय सरकारका एकजना जनप्रतिनिधि हुनुहुन्छ- कमल उप्रेती। उहाँसंग खेल्ने मात्र होइन, समसामयिक विषयमा पनि चर्चा हुन्छ। स्थानीय सरकारका कामका बारेमा पनि चर्चा हुन्छ। मैले जहिले भने, ‘स्थानीय सरकारका जनप्रतिनिधिसंग नियमित भेटघाट गर्ने र सुझाव आदान-प्रदान गर्ने तालिका बनाउँ न।’ मैले उहाँलाई मात्र होइन, बुद्धशान्ति गाउँपालिका […]
Read More →