कात्तिक १६ देखि लिने भनिएका लोक सेवा आयोगका सबै परीक्षा स्थगित

काठमाडौं । कात्तिक १६ देखि लिने भनिएका लोक सेवा आयोगका सबै परीक्षा स्थगित भएका छन्। कोरोना भाइरस महामारीका कारण लोक सेवाकै कर्मचारी पनि संक्रमित भएका कारण सबै परीक्षा स्थगित गरिएको आयोगले सूचना प्रकाशन गरेर जानकारी दिएको छ। सोमबार सूचना जारी गर्दै कात्तिक १६ देखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षाका कार्यक्रम कात्तिक ३ गतेको निर्णय बमोजिम अर्को […]
Read More →लाेकसेवालाई सर्वाेच्चकाे आदेशः काेराेना संक्रमितले परीक्षा दिन नपाउने मापदण्ड कार्यान्वयन नगर्नू

काठमाडाैं । लोकसेवा आयोगले कोरोना संक्रमित परीक्षामा सामेल हुन नपाउने गरी जारी गरेको मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालते आदेश दिएको छ । मानव अधिकार सञ्जालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विशेष परिस्थितमा परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न भन्दै जारी गरेको मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। अदालतले […]
Read More →लोकसेवा आयोगले पनि स्थगित गर्यो चैत महिनाका सबै परीक्षा

काठमाडौं । लोक सेवा आयोगले चैत महिनामा हुने विभिन्न सेवाका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले आज एक विज्ञप्ती जारी गर्दै चैत ८ गते शनिबारदेखि सञ्चालन हुने भनिएका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको र नेपालमा पनि भित्रिन सक्ने जोखिमलाई […]
Read More →लोकसेवाले भन्योः स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानुनसम्मत

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानुनसम्मत भएको दाबी गरेको छ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगले निकालेको विज्ञापन कानुन विपरित नभएको बताएका हुन् । स्थानीय र प्रदेश सरकारबाट माग भएका कर्मचारी संघीय सरकारमार्फत अनुरोध भएपछि माग भई […]
Read More →स्थानीय तहका लागि ९ हजार कर्मचारीकाे विज्ञापन गर्दै सरकार

काठमाडौँ । लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न थालिएको जानकारी गराउनुभयो […]
Read More →लोकसेवाको भर्ना १ वर्ष रोकिँदै, खरिदारदेखि सहसचिव तयारीमा रहेका ८ लाख आकांक्षी प्रभावित हुने

काठमाण्डाैं । सरकारले लोकसेवा आयोगको भर्ना एक वर्ष रोक्ने गृहकार्य थालेको छ। यस्तो भए आयोगले लिने सबै तहका आन्तरिक र खुला परीक्षा हुने छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै तहका परीक्षा १ वर्ष रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा जुटेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सागर पण्डितले लेखेका छन्। परीक्षा रोकिए आन्तरिक तथा खुलातर्फ […]
Read More →