Loading...
You are here:  Home  >  लाेकसेवा अायाेग बिशेष
Latest

लोकसेवा आयोगले पनि स्थगित गर्यो चैत महिनाका सबै परीक्षा

By   /  March 19, 2020  /  लाेकसेवा अायाेग बिशेष, शिक्षा  /  Comments Off on लोकसेवा आयोगले पनि स्थगित गर्यो चैत महिनाका सबै परीक्षा

  काठमाडौं । लोक सेवा आयोगले चैत महिनामा हुने विभिन्न सेवाका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले आज एक विज्ञप्ती जारी गर्दै चैत ८ गते शनिबारदेखि सञ्चालन हुने भनिएका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको र नेपालमा पनि भित्रिन सक्ने जोखिमलाई […]

Read More →
Latest

लोकसेवाले भन्योः  स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानुनसम्मत

By   /  June 3, 2019  /  लाेकसेवा अायाेग बिशेष  /  Comments Off on लोकसेवाले भन्योः  स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानुनसम्मत

  काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानुनसम्मत भएको दाबी गरेको छ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगले निकालेको विज्ञापन कानुन विपरित नभएको बताएका हुन् । स्थानीय र प्रदेश सरकारबाट माग भएका कर्मचारी संघीय सरकारमार्फत अनुरोध भएपछि माग भई […]

Read More →
Latest

स्थानीय तहका लागि ९ हजार कर्मचारीकाे विज्ञापन गर्दै सरकार

By   /  May 28, 2019  /  लाेकसेवा अायाेग बिशेष  /  Comments Off on स्थानीय तहका लागि ९ हजार कर्मचारीकाे विज्ञापन गर्दै सरकार

काठमाडौँ । लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न थालिएको जानकारी गराउनुभयो […]

Read More →
Latest

लोकसेवाको भर्ना १ वर्ष रोकिँदै, खरिदारदेखि सहसचिव तयारीमा रहेका ८ लाख आकांक्षी प्रभावित हुने

By   /  August 15, 2018  /  छापामा, लाेकसेवा अायाेग बिशेष  /  Comments Off on लोकसेवाको भर्ना १ वर्ष रोकिँदै, खरिदारदेखि सहसचिव तयारीमा रहेका ८ लाख आकांक्षी प्रभावित हुने

काठमाण्डाैं ।  सरकारले लोकसेवा आयोगको भर्ना एक वर्ष रोक्ने गृहकार्य थालेको छ। यस्तो भए आयोगले लिने सबै तहका आन्तरिक र खुला परीक्षा हुने छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै तहका परीक्षा १ वर्ष रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा जुटेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सागर पण्डितले लेखेका छन्। परीक्षा रोकिए आन्तरिक तथा खुलातर्फ […]

Read More →
Latest

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर

By   /  May 7, 2018  /  लाेकसेवा अायाेग बिशेष  /  Comments Off on लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर

वस्तुगत प्रश्नोत्तर १. विश्व क्रिकेटको सर्वोच्च संस्था आइसीसीले वर्षका उत्कृष्ट क्रिकेटर कसलाई घोषणा गर्यो ? – विराट कोहली (त्यस्तै अस्ट्रेलियाका स्टिभ वर्षका उत्कृष्ट टेष्ट खेलाडी घोषित भएका) २. अन्तर्राष्ट्रिय खेल जगत्को विश्लेषण गर्ने स्विजरल्यान्डको संस्था सीआईईएस (इन्टरनेसनल सेन्टर फर स्पोर्टस् स्टडिज) ले सन् २०१८ जनवरीमा प्रकाशित गरेको प्रतिवेदन अनुसार विश्वको मस्ट भ्यालुएबल फुटबलरको सूचीको प्रथम […]

Read More →
Latest

राष्ट्र बैंकको ३० वर्षे सेवा अवधि राख्ने प्रस्ताव लोकसेवाद्वारा अस्वीकार

By   /  November 22, 2017  /  लाेकसेवा अायाेग बिशेष  /  Comments Off on राष्ट्र बैंकको ३० वर्षे सेवा अवधि राख्ने प्रस्ताव लोकसेवाद्वारा अस्वीकार

काठमाडौँ । लोकसेवा आयोगले राष्ट्र बैंकका कर्मचारीका लागि ३० वर्षे सेवा अवधि कायम राख्न गरिएको संशोधन प्रस्ताव अस्वीकृत गरेको छ । आयोगले एउटा मात्र संस्थाको सेवा अवधि परिवर्तन गर्दा समग्र सार्वजनिक सेवामै प्रभाव पार्ने भएकाले राष्ट्र बैंकका कर्मचारीलाई ३० वर्षे सेवा अवधि राख्ने प्रस्तावलाई अस्वीकृत गरिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । राष्ट्र बैंकले […]

Read More →