पुनर्स्थापित प्रतिनिधिसभाको हिउँदे अधिवेशन फागुन २३ गते

काठमाडौं । सरकारले फागुन २३ गतेका लागि पुनर्स्थापित प्रतिनिधि सभाको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे छ । शुक्रबार साँझ बसेको मन्त्रीपरिषद बैठकले २३ गतेका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवि भण्डारीलाई सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । असार १८ गते संसदको बजेट अधिवेशन एकाएक अन्त्य गरेको सरकारले […]
Read More →कांग्रेस नेता जोशी कोमामा, अवस्था जटिल रहेको चिकित्सकको भनाइ

काठमाडौं । मस्तिष्कघात भएर अस्पताल भर्ना भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्। गम्भीर अवस्थामा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ। अस्पतालले शुक्रबार दिउँसो ३ बजे एक पत्रकार सम्मेलन गरी नेता जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएको छ । न्यूरो सर्जन डा. राजीव झाले परिवारलाई उद्धृत गर्दै […]
Read More →मन्त्रीपरिषद बैठक, प्रतिनिधिसभाको अधिवेशन आह्वान हुनसक्ने

काठमाडौं । मन्त्रीपरिषदको नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । अपरान्ह ५ बजे सुरु हुने भनिएपनि केही ढिला गरि मन्त्रीपरिषद्को बैठक सुरु भएको बालुवाटार श्रोतले जनाएको छ । आजको बैठकले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नेसक्ने बताइएको छ । सर्वोच्च अदालते फागुन ११ गते संसद पुनःस्थापनाको फैसला […]
Read More →ओलीले नैतिकता गुमाइसकेका छन्, उनको कुनै हैसियत छैनः देब गुरुङ

नेकपाको मुख्य सचेतकबाट हटाइएका देब गुरुङले आफूलाई हटाउने हैसियत केपी ओलीसँग नरहेको बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता केपीी शर्मा ओलीले गुरुङलाई हटाएर सांसद भट्टराईलाई मुख्य सचेतक नियुक्त गरेपछि गुरुङको यस्तो प्रतिक्रिया आएको हो । खबरमञ्चसँगको कुराकानीमा गुरुङले भने, ‘नैतिक धरालत गुमिसकेको अवस्थामा उहाँसँग संसदीय कुनै पनि गतिविधि गर्ने हैसियत […]
Read More →नेकपाको मुख्य सचेतकमा विशाल भट्टराई नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको नेकपाको मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्। प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता ओलीले यसअघिका मुख्य सचेतक देब गुरुङलाई हटाएर सांसद भट्टराईलाई मुख्य सचेतक नियुक्त गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले फेसबुक स्टाटस राख्दै भट्टराईलाई मुख्य सचेतकमा नियुक्त गरेको पुष्टि गरेका हुन् । उनले फेसबुकमा लेखेका […]
Read More →प्रधानमन्त्री ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन्। ओलीको यो निर्णयपछि नेपाल कम्युनिष्ट पार्टीको प्रतिद्वन्द्वी समूहसँग थप भिडन्तमा जाने संकेत दिएका छन्। शुक्रबार उनले नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई पदमुक्त गरेका छन्। सर्वोच्च फैसलापछि ओलीले राजीनामा गरी एकता प्रकृयालाई अगाडि बढाउनुपर्ने माग ओली पक्षबाट समेत आइरहेको […]
Read More →