Loading...
You are here:  Home  >  छापामा
Latest

रेल आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने

By   /  September 21, 2020  /  छापामा  /  No Comments

जनकपुरधाम । नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको सीमा नाका सिल गरिएका कारण तत्काल रेल चलाउन नसकिने रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनले रेल नेपाल आइसके पनि रेलको […]

Read More →
Latest

कोरोना परीक्षणको बढी शुल्क लिने ल्याबलाई कारबाही गर्न पत्राचार

By   /  September 21, 2020  /  छापामा  /  No Comments

काठमाडौं । छोरीलाई लोक सेवा परीक्षामा सामेल हुन पीसीआर रिपोर्ट आवश्यक भएपछि ललितपुरका रामहरि कार्की आइतबार बिहान सानेपास्थित स्टार अस्पताल पुगे । शुल्क चार हजार चार सय रुपैयाँ लाग्ने भनिएपछि उनले तिर्न मानेनन् । ‘सरकारले शुल्क घटाएर २ हजारमा झारिसक्यो तपाईंहरू अझै महँगो लिने ?’ भन्दै केही समय विवाद गरे । विवादपश्चात् पनि शुल्क नघट्ने […]

Read More →
Latest

मन्त्रिपरिषद् पुनर्गठनका लागि चारवटा विकल्प

By   /  September 21, 2020  /  छापामा  /  No Comments

काठमाडौं । नेकपाले सरकारलाई चुस्त दुरुस्त बनाउने निर्णय गरेलगत्तै पार्टी सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनका लागि चारवटा विकल्प प्रस्तुत भएका छन् । जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे प्रधानमन्त्री केपी शर्मा ओलीसहितका सचिवालयका नेताहरूबाट चार प्रस्ताव आएका हुन् । सचिवालयका एक सदस्यका अनुसार पहिलो विकल्प प्रधानमन्त्रीबाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउने र […]

Read More →
Latest

पहुँचवालालाई कोरोना परीक्षण, विपन्न नागरिकको कोरोना परीक्षण खोइ?

By   /  September 21, 2020  /  छापामा  /  No Comments

काठमाडौं । सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने ठोस योजना […]

Read More →
Latest

दशैं अघि नै त्रैमासिक परीक्षा सक्ने तयारी

By   /  September 21, 2020  /  छापामा  /  No Comments

काठमाडौँ । सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् । यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन् । श्रवैकल्पिक सिकाइलाई समेत शैषिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त (दशैँअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन् […]

Read More →
Latest

खोल्न स्वीकृति दिएसँगै रिसोर्टमा आउन थाले पाहुना

By   /  September 21, 2020  /  छापामा  /  No Comments

काठमाडौं । कोरोना भाइरस संक्रमणबीच सरकारले गत बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट खोल्न स्वीकृति दिएसँगै यहाँको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा सञ्चालनमा आयो । संक्रमण बढेसँगै बन्द रहेको रिसोर्टले बिहीबार खुलेकै दिनदेखि सानो आकारमा आन्तरिक पाहुनाको बुकिङ पाएको छ । तीन दिन अवधिमा रिसोर्ट पाहुनाविहीन हुनुपरेको छैन । कोरोना संक्रमणबीच पनि यो रिसोर्टले पाहुना पाउँदा […]

Read More →