Loading...
You are here:  Home  >  खेलकुद  -  Page 6
Latest

ओमानविरुद्धको खेलमा नेपाल १८ रनले पराजित

By   /  February 5, 2020  /  खेलकुद  /  Comments Off on ओमानविरुद्धको खेलमा नेपाल १८ रनले पराजित

काठमाडाैं । आइसिसी वर्ल्डकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा  नेपाल र ओमानबीच सम्पन्न खेलमा नेपाल १८ रनले पराजित भएको छ। विश्वकप क्रिकेट छनोटका लागि बुधवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनायो । ४६.५ ओभरमा १७९ रन जोड्दै नेपाली टोली अल आउट भएको थियो। नेपालका […]

Read More →
Latest

नेपाल VS ओमान: एकै ओभरमा सुसन भारीले लिए दुई विकेट

By   /  February 5, 2020  /  खेलकुद  /  Comments Off on नेपाल VS ओमान: एकै ओभरमा सुसन भारीले लिए दुई विकेट

  आइसिसी लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र ओमानबीचकाे खेल भइरहेकाे छ । बुधबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु भएको सिरिजमा नेपालले टस जितेर बलिङ गरिरहेकाे छ । जारी खेलमा याे समाचार तयार पार्दा सम्म नेपालले ओमानविरुद्भ पाँच विकेट लिइसकेकाे छ । करण केसी र सुसन भारीले दुई-दुई विकेट दिलाएका छन् भने अभिनास बोहराले एक विकेट […]

Read More →
Latest

नेपाल VS ओमान: हेर्नुस् लाइभ

By   /  February 5, 2020  /  खेलकुद  /  Comments Off on नेपाल VS ओमान: हेर्नुस् लाइभ

काठमाडाै । आइसिसी लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र ओमानबीचकाे खेल भइरहेकाे छ । बुधबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु भएको सिरिजमा नेपालले टस जितेर बलिङ गरिरहेकाे छ । ओडीआई स्टाटस पाएको करिब दुई वर्षपछि नेपालले पहिलाे सिरिज घरेलु मैदानमा खेलिरहेकाे छ। 

Read More →
Latest

आइसिसी लिग २: करण केसीले लिए दुई विकेट

By   /  February 5, 2020  /  खेलकुद  /  Comments Off on आइसिसी लिग २: करण केसीले लिए दुई विकेट

  आइसिसी लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा नेपालले सुखद सरुवात गरेको छ । बुधबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु भएको सिरिजमा नेपालका करण केसीले ओमनविरुद्ध दुई विकेट लिएर सुरुवाती सफलता दिलाएका हुन् । पहिलो ओभरको अन्तिम बल तथा छैठौं ओभरको चाैथाे बलमा उनले विकेट लिएका हुन् । ओडीआई स्टाटस पाएको करिब दुई वर्षपछि नेपालले पहिलाे सिरिज घरेलु मैदानमा […]

Read More →
Latest

एभरेष्ट प्रिमियर लिग खेल्न क्रिस गेल नेपाल आउँदै

By   /  January 30, 2020  /  खेलकुद  /  Comments Off on एभरेष्ट प्रिमियर लिग खेल्न क्रिस गेल नेपाल आउँदै

काठमाडौं । वेष्टइन्डिजका ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका छन् । एभरेष्ट प्रिमियर लिगका लागि उनलाई पोखरा राइनोजले अनुबन्धन गरेको छ । राइनोजले काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन गर्दै गेललाई अनुबन्धन गरिएकाे बारे जानकारी दिएकाे हाे । राइनोजले गत वर्ष दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई खेलाएको थियो। इपिएलको तेस्रो संस्करण चैतबाट सुरु हुँदैछ।

Read More →
Latest

खेल मैदानमै झगडामा उत्रिएका छ खेलाडीलाई एन्फाको कारबाही

By   /  January 10, 2020  /  खेलकुद  /  Comments Off on खेल मैदानमै झगडामा उत्रिएका छ खेलाडीलाई एन्फाको कारबाही

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले डिभिजन लिगमा खेल मैदानमै झगडामा उत्रिएका छ खेलाडीलाई कारबाही गरेको छ । सहिद स्मारक ए डिभिजन लिग अन्तगर्त मनाङ् मस्र्याङ्दी क्लब र मच्छिन्द्र युवा क्लबबीचको खेल सम्पन्न लगत्तै दुबै टोलीका खेलाडी दुई दिन अघि मैदानमै झगडामा उत्रिएका थिए । एन्फाको अनुशासन समितिको बैठकबाट विवादमा उत्रिएका छ खेलाडीमाथि कारबाही गरिएको […]

Read More →