Loading...
You are here:  Home  >  कृषि/पशुपालन  -  Page 5
Latest

मरेका ४४ वटा चौपायाको रगत परीक्षणमा एन्थ्रेक्स भेटियो

By   /  August 11, 2019  /  कृषि/पशुपालन, समाज  /  Comments Off on मरेका ४४ वटा चौपायाको रगत परीक्षणमा एन्थ्रेक्स भेटियो

इनरुवा । कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा मरेका चौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जिवाणु फेला परेको छ । आरक्षको घाँसे मैदानमा बिहीबार मरेका ४४ वटा चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्सको जिवाणु रहेको पाइएको हो । पशु रोग अन्वेषण प्रयोगशाला बिराटनगरका डाक्टर संजयकुमार यादवले आरक्ष क्षेत्रमा मरेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा स्वाइल वर्न डिजिज […]

Read More →
Latest

बुद्धशान्ति २ का किसान उप्रेतीको कागती बगानमा कृषिमन्त्री खनाल (तस्वीरहरु)

By   /  August 6, 2019  /  कृषि/पशुपालन, राजनीति  /  Comments Off on बुद्धशान्ति २ का किसान उप्रेतीको कागती बगानमा कृषिमन्त्री खनाल (तस्वीरहरु)

झापा । कृषिजन्य बस्तु निर्यातको अधिकांश हिस्सा पूर्वमा उत्पादित बस्तु नै भएका कारण ती बस्तुको उत्पादन कसरी बढाउन सकिन्छ भने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल अहिले पूर्वका जिल्लाको भ्रमणमा निस्किएका छन्। सोमबार झापाका चिया उद्योगहरुको अवलोकन गर्दै सरोकारवालाहरुसंग उनले छलफल गरेका छन्। मंगलबार बिहान झापाको बुद्धशान्ति गाउँपालिका २ का किसान राम उप्रेतीको कागती […]

Read More →
Latest

विर्तामोडको कृषि बजार लुटी खाने थलो भयोः कृषिमन्त्री खनाल

By   /  August 6, 2019  /  कृषि/पशुपालन, राजनीति  /  Comments Off on विर्तामोडको कृषि बजार लुटी खाने थलो भयोः कृषिमन्त्री खनाल

झापा । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले झापा विर्तामोडमा रहेको कृषि उपज बजार केही मान्छेहरुको लुटेर खाने थलो भएको बताएका छन्। मंगलबार झापाको बुद्धशान्ति गाउँपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा उनले सम्पत्ति भएर पनि उक्त बजार केही मान्छेहरुको खराब नियतका कारण बजारको बेहाल भएको बताए। उनले भने, ‘चार विघा भन्दा बढी जग्गामा बनेको उक्त […]

Read More →
Latest

तराईमा सुरु भयो रोपाईं

By   /  June 30, 2019  /  कृषि/पशुपालन  /  Comments Off on तराईमा सुरु भयो रोपाईं

काठमाडौं । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्ष भरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र […]

Read More →
Latest

बजेटमा युवालाई कृषिमा आकर्षित गर्न विशेष कार्यक्रमको अवधारणा ल्याइएको छः कृषिमन्त्री खनाल

By   /  June 23, 2019  /  कृषि/पशुपालन  /  Comments Off on बजेटमा युवालाई कृषिमा आकर्षित गर्न विशेष कार्यक्रमको अवधारणा ल्याइएको छः कृषिमन्त्री खनाल

कृषि तथा पशुपन्छी विकासमन्त्रीमन्त्री चक्रपाणी खनालले स्वदेशी तथा विदेशबाट फर्केका १ हजार युवालाई कृषिमा आकर्षित गर्न विशेष कार्यक्रमको अवधारणा ल्याइएको बताएका छन्  । विनियोजन विधेयकअन्तर्गत कृषि मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले कार्यक्रम संचालनका लागि आवश्यक कार्यविधि तयार भइरहको पनि बताए । प्रधानमन्धी कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बनाउन परियोजनाको सांगठनिक संरचनामा सुधार […]

Read More →
Latest

विर्तामोडमै पशु स्वास्थ्यका लागि प्रयोगशाला, धेरैलाई थाह छैन

By   /  May 17, 2019  /  कृषि/पशुपालन  /  Comments Off on विर्तामोडमै पशु स्वास्थ्यका लागि प्रयोगशाला, धेरैलाई थाह छैन

विर्तामोड । झापा विर्तामोडको महानन्द चोक नजिक पशुको स्वास्थ्य परीक्षणका लागि पशु प्रयोगशालाले पशु स्वास्थ्य परीक्षणको सेवा दिइरहेको छ। लामो समय पशु स्वास्थ्य क्षेत्रमा काम गरेर दक्ष पशु चिकित्सक तथा प्राविधिकहरुको टोलीले उक्त प्रयोगशाला एक बर्ष अघि स्थापना गरेका थिए। पाँच बर्ष अघि उनीहरुको सहकारी संस्था स्थापना भए पनि एक बर्ष अघिदेखि प्रयोगशालाले सेवा दिइरहेको […]

Read More →