Loading...
You are here:  Home  >  कृषि/पशुपालन  -  Page 3
Latest

‘हाम्रा किसानका उत्पादन बजारमा जान नसक्ने, भारतबाट ल्याइएका गाउँ/गाउँ पुग्ने?’

By   /  June 6, 2020  /  अर्थतन्त्र, कृषि/पशुपालन, राजनीति  /  Comments Off on ‘हाम्रा किसानका उत्पादन बजारमा जान नसक्ने, भारतबाट ल्याइएका गाउँ/गाउँ पुग्ने?’

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले किसानको उत्पादन बजारमा जान नसकिरहेका बेला भारतबाट आयातित कृषिजन्य वस्तु भने गाउँ/गाउँमा पुगेको भन्दै चिन्ता प्रकट गरेका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथि जारी छलफलमा भाग लिँदै सांसदहरुले मुलुकको कृषि उत्पादनलाई बजारीकरण गर्न सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए। सत्तारुढ नेकपाकी सांसद धर्मशीला चापागाईंले नेपाली किसानले उत्पादन गरेको वस्तु […]

Read More →
Latest

नगरप्रमुख पकेट ग्रामीण बाख्रा साटासाट कार्यक्रममा बितरित समूहद्वारा अर्को समूहलाई बाख्रा फिर्ता

By   /  June 4, 2020  /  कृषि/पशुपालन  /  Comments Off on नगरप्रमुख पकेट ग्रामीण बाख्रा साटासाट कार्यक्रममा बितरित समूहद्वारा अर्को समूहलाई बाख्रा फिर्ता

बिर्तामोड । बिर्तामोड नगरपालिकाद्वारा ०७४ सालदेखि सुरु गरिएको नगरप्रमुख पकेट ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तरगत बितरित समूहले अर्को समूहलाई बाख्रा फिर्ता गरेको छ । सो कार्यक्रमले बिर्तामोड नगरपालिकाका कृषि समूहहरुलाई अनुदान स्वरुप बाख्रा बितरण गरेको थियो । सो समयमा बितरण गरिएको एउटा समूह बिर्तामोड ९ स्थित नव नमूना बाख्रा पालन समूहले यसरी अर्को समूहलाई बाख्रा […]

Read More →
Latest

कृषि मन्त्रालयको बजेट ४१ अर्ब ४० करोड रुपैयाँ

By   /  May 28, 2020  /  अर्थतन्त्र, कृषि/पशुपालन  /  Comments Off on कृषि मन्त्रालयको बजेट ४१ अर्ब ४० करोड रुपैयाँ

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि  ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्। चालु आर्थिक वर्षको भन्दा नयाँ आर्थिक बर्षका लागि ७ अर्ब रुपैयाँले बढी हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र स्थानीय तहमार्फत परिचालन गर्ने नीति लिएको समेत अर्थमन्त्री खतिवडाले बताए।

Read More →
Latest

कृषि उत्पादन दाेब्बर बनाउन विशेष कार्यक्रम ल्याइने

By   /  May 15, 2020  /  अर्थतन्त्र, कृषि/पशुपालन  /  Comments Off on कृषि उत्पादन दाेब्बर बनाउन विशेष कार्यक्रम ल्याइने

  काठमाण्डौ । सरकारले खस्किएकाे अर्थतन्त्र उकास्न कृषि उत्पादनलाई अबको १० वर्षमा अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउन कृषिमा व्यवसायीकरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने भएकाे बताइन् । कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि […]

Read More →
Latest

तरकारी उत्पादनको ‘हब’ झापाको शान्तिनगरका बारीमै कुहिए तरकारी (तस्वीरहरु)

By   /  April 29, 2020  /  अर्थतन्त्र, कृषि/पशुपालन  /  Comments Off on तरकारी उत्पादनको ‘हब’ झापाको शान्तिनगरका बारीमै कुहिए तरकारी (तस्वीरहरु)

विर्तामोड । झापाको शान्तिनगर तरकारी उत्पादनका लागि प्रख्यात मानिन्छ। उत्पादन मनग्गे भए पनि उत्पादित तरकारीले बजार नपाउँदा तरकारी बाली बारीमै कुहिन थालेको छ। सरकारले कृषि उत्पादन गर्नका लागि देशमा जारी लकडाउनले नछुने भन्दै आए पनि उत्पादित बस्तुले बजार नपाउँदा किसानको हालत दिन दिनै बिग्रिँदै गइरहेको छ। यो बेला गोलभेंडाको सिजन हो। तर त्यही गोलभेंडा किसानका […]

Read More →
Latest

सरकार र सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति, किसानको आन्दोलन स्थगित

By   /  January 3, 2020  /  अर्थतन्त्र, कृषि/पशुपालन  /  Comments Off on सरकार र सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति, किसानको आन्दोलन स्थगित

काठमाडौं । सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएसंगै किसानको आन्दोलन स्थगित भएको छ । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो । चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ । भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले […]

Read More →