Loading...
You are here:  Home  >  कृषि/पशुपालन  -  Page 25
Latest

हलो जोत्न पुर्वमन्त्री लालबाबु नुवाकोटको कविलासमा

By   /  June 29, 2016  /  कृषि/पशुपालन  /  Comments Off on हलो जोत्न पुर्वमन्त्री लालबाबु नुवाकोटको कविलासमा

काठमाण्डौं । पूर्ववर्ती सरकारमा सामान्य प्रशासनमन्त्री रहेर उत्तिकै चर्चा कमाएका लालबाबु पण्डित बुधवार असार १५ मनाउन नुवाकोटको कविलास गाउँ पुगेका छन् । मधेशको नागरिक भएपनि पहाडमा हलो जोत्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए । ‘एमाले नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा हामी रोपाइँ गर्न कविलास गाउँमा आएका छौं । हलो जोतेर रोपाइँ गर्ने कार्यक्रम चलिरहेको छ,’ […]

Read More →
Latest

झापामा धान दिवस, मेसिनबाट धान रोपाईं

By   /  June 29, 2016  /  कृषि/पशुपालन  /  1 Comment

धानको उत्पादनका लागि अन्य बालीभन्दा झण्डै दोब्बर स्थान चाहिने कृषि प्राविधिकहरु बताउँछन् । नेपालको कूल जनसंख्याको करीब ६६ प्रतिशत जनसंख्या कृषि आश्रित भइ ३३ प्रतिशत कूल ग्राहस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त हुने अवस्थामा त्यसको करीब २१ प्रतिशत धानको मात्र रहेको कृषि विकास मन्त्रालयको तथ्यांकमा छ ।

Read More →
Latest

कृषि मन्त्रीले रोपे गमलामा धान

By   /  June 29, 2016  /  कृषि/पशुपालन  /  Comments Off on कृषि मन्त्रीले रोपे गमलामा धान

काठमाण्डौं ।  असार १५ को दिन किसान खेतमा हिलो खेल्दै धान रोप्न ब्यस्त छन् । मानो रोपेर मुरी फलाउने दिनका रुपमा चिनिएको असार १५ मा सरकारले पनि विभिन्न कार्र्यक्रम गर्दै आएको छ । यस अवसरमा मन्त्री र कर्र्मचारी पनि धान रोप्न हिलोमा पस्छन् । बानी नपरेका र खानदानी परिवारमा जन्मेकाहरु पनि असार १५ मा घिन […]

Read More →
Latest

आज धान दिवस, विभिन्न स्थानमा रोपाइँ गरी मनाईदै

By   /  June 29, 2016  /  कृषि/पशुपालन  /  Comments Off on आज धान दिवस, विभिन्न स्थानमा रोपाइँ गरी मनाईदै

आज असार १५ अर्थाता धान दिवस । झापालगायत देशका विभिन्न स्थानमा धान दिवस धान रोपाइँ गरी मनाइँदैछ ।

Read More →
Latest

कृषि अनुदानका सबै विवरण अब वेबसाइटमा

By   /  June 15, 2016  /  कृषि/पशुपालन  /  Comments Off on कृषि अनुदानका सबै विवरण अब वेबसाइटमा

काठमाडौं ।  सरकारले कृषि क्षेत्रका अनुदानका कार्यक्रमलाई वेबसाइटमा राख्न अनिवार्य गरेको छ । आउँदो आर्थिक वर्षदेखि कृषि उत्पादन बढाउन ल्याइएको अनुदानका सबै कार्यक्रमका बारेमा कृषि मन्त्रालयको वेबसाइटमा सम्पूर्ण जानकारी राख्ने तयारी भएको हो । बाली, विरुवा, बीउ, मल, उपकरण लगायतमा अनुदानको व्यवस्था गरेपनि अनुदान पाउन कठिनाई भएको किसानको गुनासो आएको थियो । किसानको गुनासो पछि […]

Read More →
Latest

अब जग्गा प्लटिङ गर्न नपाइने

By   /  June 14, 2016  /  कृषि/पशुपालन  /  Comments Off on अब जग्गा प्लटिङ गर्न नपाइने

भूमिको मनपरी उपयोग हुँदा खेती योग्य जमिन नष्ट भएको, बस्तीहरु व्यवस्थित नभएको र प्राकृतिक सौन्दर्य गुम्दै गइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्न अब कृषियोग्य जमीनमा ‘प्लटिङ’ गर्न नपाइनेसहितका कडा प्रावधान राखी मन्त्रालयले भू-उपयोग नीतिसम्बन्धी विधेयक संसदमा लैजाने भएको हो ।

Read More →