Loading...
You are here:  Home  >  कृषि/पशुपालन  -  Page 2
Latest

धान दिवसमा प्रधानमन्त्रीले भनेः कृषि उत्पादन वृद्धि गरेर नै थलिएकाे अर्थतन्त्र उकास्न सकिन्छ

By   /  June 29, 2020  /  कृषि/पशुपालन, राजनीति  /  Comments Off on धान दिवसमा प्रधानमन्त्रीले भनेः कृषि उत्पादन वृद्धि गरेर नै थलिएकाे अर्थतन्त्र उकास्न सकिन्छ

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन  वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताएका छन् । प्रधानमन्त्री ओलीले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज दिएकाे सन्देशमा सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर […]

Read More →
Latest

चितवन पुग्यो सलह कीराको बथान

By   /  June 28, 2020  /  कृषि/पशुपालन  /  Comments Off on चितवन पुग्यो सलह कीराको बथान

भरतपुर । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिकाका स्थानीयवासीले  बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड […]

Read More →
Latest

‘एक केजी सलह किरा ल्याउनु होस्, २० रुपैयाँ लिएर जानुहोस्’

By   /  June 27, 2020  /  कृषि/पशुपालन, प्रदेश समाचार, सम-सामयिक  /  Comments Off on ‘एक केजी सलह किरा ल्याउनु होस्, २० रुपैयाँ लिएर जानुहोस्’

बुटवल । प्रदेश ५ सरकारले एक केजी सलह किरा समातेर ल्याए २० रुपैयाँ नगद दिने निर्णय गरेको छ। प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो। भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीका अनुसार सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न […]

Read More →
Latest

४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भयोः कृषिमन्त्री भुसाल

By   /  June 27, 2020  /  कृषि/पशुपालन  /  Comments Off on ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भयोः कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन्। एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए। उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्कापट्टा […]

Read More →
Latest

सलह किराको बथान नेपाल छिर्यो, कृषि मन्त्रालयले बोलायो आकस्मिक बैठक

By   /  June 27, 2020  /  कृषि/पशुपालन  /  Comments Off on सलह किराको बथान नेपाल छिर्यो, कृषि मन्त्रालयले बोलायो आकस्मिक बैठक

काठमाडौं । सलह किराको एउटा बथान नेपाल छिरेको कृषि मन्त्रालयले जनाएको छ। भारतहुँदै सलह किराको बथान नेपाल छिरेको मन्त्रालयको भनाइ छ। बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो। सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले शनिबार आकस्मिक रुपमा बैठक बोलाएको छ। बाराको निजगढ र सर्लाहीको नवलपुर आसपास […]

Read More →
Latest

निक्षेप र कर्जा ब्याजदरको अन्तर ६% भन्दा बढी हुँदैनः मन्त्री अर्याल

By   /  June 8, 2020  /  कृषि/पशुपालन  /  Comments Off on निक्षेप र कर्जा ब्याजदरको अन्तर ६% भन्दा बढी हुँदैनः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीबाट प्रवाह हुने निक्षेप र कर्जा ब्याजदर बीचको अन्तर ६ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गरिएको बताएकी छिन् । प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा मन्त्रालयको विनियोजन विधेयक माथि भएको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । सहकारी क्षेत्रको सञ्चालन र व्यवस्थापनमा सुशासनको […]

Read More →