प्रियंका रानी जोशी बनिन् ‘मिस नेपाल २०२२’

काठमाडौं। प्रियंका रानी जोशी सन् २०२२ को मिस नेपाल बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले टाटा टियागो मिस डिलाइटको उपाधि पनि जित्न सफल भएकी छन्।
Read More →‘कबड्डी ४’ चलचित्रको प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी

काठमाडौं । विभिन्न हलहरुमा प्रदर्शन भइरहेको ‘कबड्डी ४’ चलचित्र रोकेर काँटछाँट तथा हेरफेर गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । काठमाडौं महानगर– १५ मा बस्ने ३९ वर्षीय रोविनकुमार लामाले सोमबार चलचित्र जाँच समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयविरुद्ध ‘कबड्डी ४’ चलचित्रको प्रदर्शन रोकेर काँटछाँट तथा हेरफेर गर्न उजुरी दर्ता गरेका हुन् । […]
Read More →कबड्डी–४ की नायिका मगरले निर्दोषलाई फसाएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा निर्दोषलाई फसाइएको भन्दै काठमाडौंको चावाहीलमा विरोध प्रदर्शन गरिएको छ । बौद्ध भिक्षु समेत रहेका फुर्वा लामालाई फसाउने चलचित्र ‘कबड्डी–४’ की नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने मागसहित एक समूहले काठमाडौंको चावाहीलस्थीत केएल टावर अगाडि प्रदर्शन गरेका हुन् । चलचित्रको प्रचारका लागि गएका बेला आफुमाथि अभद्र व्यवहार गरेको […]
Read More →युवालाई प्रेरणा दिने लघु चलचित्रसम्बन्धी कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा सङ्घ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सोमबार सम्बोधन गर्दै छन् । चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ बजे ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् । युवा सङ्घले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष […]
Read More →आजदेखि काठमाडाैंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडाैं। पाँचाैँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव (निफ) आजदेखि काठमाडाैंमा हुँदैछ । २१ चैतसम्म चल्ने महाेत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ । गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकाेमा यस पटक भाैतिक उपस्थितिमा हुन लागेकाे हाे । निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ […]
Read More →भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता

काठमाडौं । नेपाल आइडल सिजन ४ काे विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चाैथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन् । उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साँझ भएकाे ग्राण्ड फिनालेमा थापा चाैथाे संस्करणकाे सर्वाेत्कृष्ट भई उपाधि चुम्न सकेका हुन् । थापा ३० […]
Read More →