Loading...
You are here:  Home  >  कर्पाेरेट  -  Page 4
Latest

‘एनआरएल ल्याबले गुणस्तरीय सेवामा कन्जुस्याईं गर्दैन’

By   /  November 21, 2016  /  कर्पाेरेट, स्वास्थ्य  /  Comments Off on ‘एनआरएल ल्याबले गुणस्तरीय सेवामा कन्जुस्याईं गर्दैन’

नेशनल रेफरेन्स ल्याबोरेटोरी NRL का शाखाहरु अहिले काठमाण्डौमा मात्र नभएर देश अन्य स्थानमा पनि खुल्ने क्रममा छ । झापाको विर्तामोडको भद्रपुर रोडमा पनि यस्को शाखा रहेको छ । यहाँ सर्वसुलभ शूल्कमा सबैखाले रक्त परिक्षण गरिन्छ । NRL का संस्थापक किशोर खनाललाई झापा आएका बेला हामीले कुराकानी गरेका थियौं ।

Read More →
Latest

‘सेन्चुरी समेन्टको लोकल ब्राण्डसंग प्रतिष्पर्धा छैन’

By   /  October 11, 2016  /  कर्पाेरेट  /  Comments Off on ‘सेन्चुरी समेन्टको लोकल ब्राण्डसंग प्रतिष्पर्धा छैन’

निश्चय नै धेरै सिमेन्टहरु बजारमा आइरहँदा प्रतिष्पर्धा गर्न समस्या नआउने भन्ने होइन । तर हाम्रो ब्रान्ड ‘सेन्च्युरी’ले एक हिसाबले बजारमा पकड जमाइसकेको छ । एकपल्ट सेन्च्युरी प्रयोग गर्नेले त्यही सिमेन्ट खोज्छ । अहिलेसम्म त प्रतिष्पर्धा धानेकै छौं । भविष्यमा हेर्दै जाउँ ।

Read More →
Latest

बुवाको मुख हेर्ने दिन टेलिकमको विशेष अफर

By   /  August 30, 2016  /  कर्पाेरेट  /  Comments Off on बुवाको मुख हेर्ने दिन टेलिकमको विशेष अफर

काठमाडौँ । बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ । यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ […]

Read More →
Latest

माइक्रोम्याक्स मोबाइलको रिटेल मिट बिर्तामोडमा सम्पन्न

By   /  August 30, 2016  /  कर्पाेरेट  /  Comments Off on माइक्रोम्याक्स मोबाइलको रिटेल मिट बिर्तामोडमा सम्पन्न

विर्तामोड । नेपालका लागि माइक्रोम्याक्स मोबाइलको आधिकारिक बितरक पशुपति ट्रेड लिंक प्रालिले नेपालको पूर्वी क्षेत्रमा रिटेल मिट आयोजना गरेको छ । कम्पनीले बिर्तामोड झापामा यहि भदौ १३ गते सोमबार रिटेल मिट आयोजना गरेको हो । उक्त रिटेल मिट उक्त क्षेत्रका रिटेलहरुलाई सहभागी गर्ने र माइक्रोम्याक्स मोबाइल्सको बिस्तारको उत्सव मनाउन आयोजना गरिएको हो । यसको मुख्य […]

Read More →
Latest

डेल्टाकाे इ-रिक्सा ब्याट्री अब विर्तामाेडका

By   /  July 28, 2016  /  कर्पाेरेट  /  Comments Off on डेल्टाकाे इ-रिक्सा ब्याट्री अब विर्तामाेडका

विर्तामोड । जापनिज टेक्नोलोजीको ट्युबुलर प्लेट भएको डेल्टा  इ-रिक्साको ब्याट्री अब झापाको बिर्तामोडमा पाइने भएको छ । बिहिबार एक कार्यक्रमका बीच  मेची अञ्चलका लागि आधिकारीक बिक्रेता उर्जा कन्सर्न प्रालीले उक्त ब्याट्रीको  साेरुमकाे उद्घाटन गरेको हो । डेल्टा उत्पादक कम्पनी बंगलादेशका प्रतिनिधि महोमद जाकिर हुसेनले रिबन काटेर साेरुमको उद्घाटन गरेका थिए । बंगलादेशको डेल्टा कम्पनीको नेपालमा […]

Read More →