झापाको बिर्तामोडमा खुल्यो स्कोडाको आधिकारिक सोरुम

झापा । युरोपको चर्चित अटो मोबाइल ब्रान्ड स्कोडाको आधिकारिक सोरुम झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमका बीच बिर्तामोडकी नगर उपप्रमुख पवित्रा महतारा प्रसाईं र स्कोडाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजका ग्रुप डाइरेक्टर देवाशिष मित्राले संयुक्त रुपमा सोरुमको उद्घाटन गरे । एमएडब्ल्यु इन्टरप्राइजेजको बिक्रेताको रुपमा हलेसी अटो मोबाइल्सले स्कोडा कारको बिक्री सुरु […]
Read More →झापाको बिर्तामोडमा खुल्यो तीन तारे स्तरको सिद्धार्थ होटल, २४ सै घण्टा सेवा दिइने

बिर्तामोड । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा सुविधा सम्पन्न सिद्धार्थ होटल ग्राण्ड सिटी सञ्चालनमा आएको छ। ५० करोड रुपैयाँको लगानी र सिद्धार्थ हस्पिटालिटी म्यानेजमेन्टको व्यवस्थापनमा उक्त होटल सञ्चालनमा आएको हो। होटल व्यवस्थापनमा अब्बल मानिँदै आएको सिद्धार्थले पूर्वमा पनि आफ्नो उपस्थिति जनाएको छ। शनिवार एक औपचारिक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई […]
Read More →शाओमी नेपालको स्मार्टफोन बजारमा पुनः नम्बर १ स्थानमा

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज आईडीसीको पछिल्लो वर्ल्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको घोषणा गरेको छ । सन् २०२० को पहिलो त्रैमासिकमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो र यो दोस्रो पटक फेरि पहिलो स्थानमा उकालो लागेको छ । हाल […]
Read More →झापाको बुद्धशान्ति २ जयपुरमा शुरु भयो धौलागिरीको सहकारी पसल

जयपुर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर बुद्धशान्ति गाउँपालिकालाई समेत कार्यक्षेत्र बनाएको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले शनिवारदेखि बुद्धशान्ति गाउँपालिका २ जयपुरमा सहकारी पसल सञ्चालनमा ल्याएको छ। जयपुर चोकमा स्थापित पारिजात डिपार्टमेन्ट स्टोरको वडाध्यक्ष दिलिप श्रेष्ठले समुद्घाटन गरेर पसलको विधिवत शुरुवात गरे। उक्त पसल करिब ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको धौलागिरीका अध्यक्ष कृष्ण पौडेलले […]
Read More →फरक स्वादको हटपट चाउचाउ बजारमा, पूर्व मिस नेपाल श्रृंखला खतिवडा ब्राण्ड एम्बासेडर

पोखरा । पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको ’हटपट’ चाउचाउ बजारमा ल्याएको हो। उपभोक्ताको रोजाइलाई मध्य नजर गर्दै अन्तर्राष्ट्रिय स्तरको ’हटपट’ सिरिजका ब्राण्डहरूको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ । अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक […]
Read More →डुवर टु डुवर सेल्सम्यान वा गर्ल्स् तथा ब्रान्ड प्रोमोटरको जागिर खुल्यो

काठमाडौं । विन्डमिल एडभान्टेज प्रालिले इलाम, झापा र पाँचथरका लागि दर्जनौं रोजगारीको अवसर जुटाएको छ। कम्पनीका अनुसार झापाका विभिन्न स्थानका लागि ६१ जना, इलामका लागि १९ जना र पाँचथरका लागि ९ जनाको पदपूर्ति गर्ने भएको हो। कोरोना भाइरसको महामारीमा धेरैले रोजी रोटी गुमाएको समयमा रोजगारीका लागि यो सुनौलो अवसर हुने कम्पनीले जनाएको छ। एउटा बहुराष्ट्रिय […]
Read More →