आज राष्ट्रिय धान दिवसः धान/चामल आयातमा अर्बौं रकम बाहिरियो

झापा । आज राष्ट्रिय धान दिवस। सरकारले विसं २०६१ देखि असार १५ का दिन हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्साउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने […]
Read More →उपभोक्ता हित संरक्षण मञ्चले अर्थ मन्त्रालयसँग माग्यो बजेट बनाउँदाको सीसीटीभी फुटेज

काठमाडौं। अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको सन्दर्भमा सूचनाको हक प्रयोग गरी सीसीटीभी फुटेज माग गरिएको छ। उपभोक्ता हित संरक्षण मञ्चले मन्त्रालयसँग सीसीटीभी फुटेजको प्रतिलिपि माग गरेको हो। मञ्चले सोमबार मन्त्रालयका सूचना अधिकारीलाई पत्र लेखि २०७८ जेठ २४ गते बेलुका ६ बजेदेखि २५ गते बिहान ६ बजेसम्मको प्रतिस्थापन विधेयक र जेठ १४ […]
Read More →डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर मूल्य घट्यो

काठमाडौं । सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको हो। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाइएको छ । हिजो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले […]
Read More →आगामी आर्थिक बर्षका लागि झापाका स्थानीय तहहरूले कति रकम बराबरको बजेट ल्याए ?

झापा । पूर्वी तराईको जिल्ला झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा आर्थिक बर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन्। नगर तथा गाउँसभामा झापाका पालिकाहरूले आगामी आर्थिक बर्षका लागि अनुमानित आय/व्यय सार्वजनिक गरेका हुन्। झापाको मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रूपैयाँ बराबरको बजेट शुक्रबार सार्वजनिक गरेको छ। त्यस्तै अर्जुनधारा नगरपालिकाले ७४ करोड […]
Read More →बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँ बराबरको बजेट प्रस्तुत

झापा । झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० सामाजिक सुरक्षाको बजेट समेतको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उक्त वजेट प्रस्ताव गरेका हुन् । […]
Read More →देशका सबै स्थानीय तहहरुले आज शुक्रबार बजेट ल्याउँदै

काठमाडौं । देशका सबै स्थानीय तहहरुले आज शुक्रबार बजेट ल्याउँदैछन् । स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट शुक्रबार आ–आफ्नो सभामा प्रस्तुत गर्नेछन् । कतिपय स्थानीय तहले भने बुधबार बिहीबार नै बजेट ल्याइसकेका छन् । नेपालको संविधानले जेठ १५ गते संघिय सरकारको बजेट, असार १ गते प्रदेश सरकारको बजेट र असार १० गते स्थानीय सरकारले बजेट […]
Read More →