हत्या अभियोगमा बाह्र जना पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ […]
Read More →एमाले झापा अध्यक्ष कार्कीको घरमा राखिएको शंकास्पद बस्तु ‘नक्कली कुकर बम’

झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको घरमा राखिएको शंकास्पद बस्तु ‘होक्स’ रहेको पाइएको छ। झापाको गौरादह नगरपालिका ३ मा रहेको कार्की परिवारको घरमा कुकर बम जस्तो देखिने शंकास्पद बस्तु शुक्रबार बिहान भेटिएको थियो। घरको मूल गेट नजिक त्यस्तो बस्तु भेटिएपछि सुरक्षा निकायलाई […]
Read More →एमाले झापाका अध्यक्ष दिपक कार्कीको घर कुकर बम जस्तो बस्तु भेटियो

झापा । नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीको घरमा कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ। शुक्रबार बिहान त्यस्तो बस्तु आफ्नो घरको मूल गेट नजिक त्यस्तो बस्तु भेटिएको कार्कीले बताएका छन्। झापाको गौरादह नगरपालिका ३ मा रहेको आफ्नै घरमा शंकास्पद बस्तु भेटिएको र सोको बारेमा सुरक्षा निकायमा खबर गरिसकिएको कार्कीले बताए। आफू र परिवारका […]
Read More →उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेसहित ११ जना पक्राउ

झापा । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवरका अनुसार ४ जना पुरुष र ७ जना महिलालाई पक्राउ गरिएको हो। अध्यक्ष शिवाकोटी तथा वरिष्ठ उपाध्यक्ष न्यौपानेसहितको टोलीले बिर्तामोड नगरपालिकाको कार्यालय भित्र प्रवेश गरेर हुलदंगा गर्न खोज्दा उनीहरूलाई […]
Read More →एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने पाँच जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने पाँच जनालाई पक्राउ गरेको छ । व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक […]
Read More →काठमाडौंमा ‘हनी ट्रयाप’, ६ जना पक्राउ

काठमाडौं । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो । कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय […]
Read More →