Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 9
Latest

२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाका नेता किम जोङ–उन

By   /  May 2, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on २० दिनपछि सार्वजनिक भए उत्तर कोरियाका नेता किम जोङ–उन

  एजेन्सी । स्वास्थयमा निकै समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि सार्वजनिक भएका छन् । उनको मृत्यु भइसकेको भन्ने जस्ता विभिन्न अड्कलबाजीका बीच नेता उन शनिबार एक कार्यक्रममा सार्वजनिक भएका हुन् । चीनको सरकारी समाचार संस्था केसिएनएका अनुसार नेता किमले उपचारपछि पहिलोपटक बाहिर निस्किएर रसायनिक मल उत्पादन […]

Read More →
Latest

भारतमा थप दुई साता लम्बियाे लकडाउन

By   /  May 1, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतमा थप दुई साता लम्बियाे लकडाउन

काठमाडाैं ।  कोरोना संक्रमितकाे संख्या बढ्दै जाँदा भारतले थप दुई हप्ताका लागि लकडाउन थपेको छ। शुक्रबार भारतकाे गृहमन्त्रालयमा भएको छलफलपछि भारत सरकारले थप दुई हप्ता लकडाउन बढाउने निर्णय गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्। लकडाउन अब जेठ ४ गतेसम्‍म जारी रहनेछ । तर यसपटककाे लकडाउनका कडाइ गरिने क्षेत्र भने छुट्याइएकाे छ । जसअनुसार अति जाेखिम […]

Read More →
Latest

रहेनन् भारतीय अभिनेता ऋषि कपूर

By   /  April 30, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on रहेनन् भारतीय अभिनेता ऋषि कपूर

भारतीय अभिनेता ऋषि कपूरकाे ६७ वर्षकाे उमेरमा निधन भएकाे छ । क्यान्सरबाट पीडित कपुरलाई मंगलबार स्वासप्रश्वासमा समस्या भएपछि मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएकाे थियाे । उपचारकै क्रममा उनकाे आज विहान निधन भएकाे उनका दाइ रणधीर कपुरले पुष्टि गरेकाे अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेकाे छ । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि […]

Read More →
Latest

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

By   /  April 30, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

एजेन्सी । स्वास्थ्यमा समस्या आएपछि बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन्। उनका दाइ रणधीर कपुरका अनुसारलाई ऋषिलाई बुधबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको हो। बीबीसीका अनुसार क्यान्सरबाट पीडित उनलाई श्वासप्रश्वासको समस्या भएको र हाल उनको अवस्था स्थिर रहेको परिवारले जनाएका छन्।

Read More →
Latest

मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने

By   /  April 29, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक  /  Comments Off on मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने

एजेन्सी । भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ । केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका हुन् । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने जानकारी दिएका हुन् । त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक […]

Read More →
Latest

रहेनन् चर्चित बलिउड अभिनेता इरफान खान

By   /  April 29, 2020  /  अन्तर्राष्ट्रिय, कला / साहित्य  /  Comments Off on रहेनन् चर्चित बलिउड अभिनेता इरफान खान

एजेन्सी । चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मंगलबार उनको स्वास्थ्य अवस्था झनै बिग्रिएका कारण उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा ५४ वर्षकाे उमेरमा उनकाे निधन भएकाे भारतीय समाचार एजेन्सीहरूले जनाइएका छन् ।  

Read More →