Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 7
Latest

काेराेना संक्रमणमा महाराष्ट्रमा टाेडियाे रेकर्डः एकैदिन दुई हजार ६८२ संक्रमित, ३८ जनाको ज्यान गयाे

By   /  May 30, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on काेराेना संक्रमणमा महाराष्ट्रमा टाेडियाे रेकर्डः एकैदिन दुई हजार ६८२ संक्रमित, ३८ जनाको ज्यान गयाे

एजेन्सी । भारतको महाराष्ट्रमा एकै दिन २ हजार ६ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार एक दिनकाे याे तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा धेरै हाे । याे सँगै महाराष्ट्रमा ६२ हजार २२८ जना संक्रमित पुष्टि भएका छन् भने २ हजार ९८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै अर्थात १ हजार ४३७ […]

Read More →
Latest

विश्व स्वास्थ्य संगठनसँगका सबै सम्बन्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

By   /  May 30, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on विश्व स्वास्थ्य संगठनसँगका सबै सम्बन्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

एजेन्सी । अनमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगका सबै सम्बन्ध अन्त्य गर्न गइरहेको घोषणा गरेका छन् । डब्लूएचओलाई दिँदै आएकाे सहयाेग यसअघिनै कटाैति गरिसकेका ट्रम्पले अब कुनै पनि सम्बन्धनै नराख्ने घाेषणा गरेका हुन् । शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई ब्यापक सुधारको अनुरोध गरेका थियौँ तर यस्तो गर्नमा ऊ असफल रह्यो । […]

Read More →
Latest

कोभिड-१९ का कारण मृत्यु हुनेको संख्यामा भारतले चीनलाई उछिन्यो

By   /  May 29, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on कोभिड-१९ का कारण मृत्यु हुनेको संख्यामा भारतले चीनलाई उछिन्यो

वीवीसी । कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्यामा भारतले चीनलाई उछिनेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,७०६ पुगेको छ। कोरोनाभाइरस सङ्क्रमण सुरु भएको चीनमा अहिलेसम्म ४,६३८ को मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ। एक लाख ६० हजारभन्दा बढी सङ्क्रमण भएको भारतले कुल सङ्क्रमितको सङ्ख्यामा चीनलाई केही साता […]

Read More →
Latest

भारत र चीनबीच भएका सीमा विवादमा अमेरिकाको चासो, मध्यस्थ गर्न इच्छुक

By   /  May 27, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारत र चीनबीच भएका सीमा विवादमा अमेरिकाको चासो, मध्यस्थ गर्न इच्छुक

काठमाडौं । भारत र चीनबीच भएका सीमा विवादमा अमेरिकाले पनि चासो दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा विवादमा मध्यस्थकर्ताको भूमिका अमेरिकाले निर्वाह गर्ने कुरा सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गरेका छन्। उनले भनेका छन्, ‘भारत र चीनबीचको नयाँ सीमा विवादमा अमेरिका मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार छ भनेर हामीले भनिसकेका छौं, धन्यवाद।’ […]

Read More →
Latest

काेराेना महामारीः विश्वभर ज्यान गमाउनेकाे संख्या झण्डै साढे तीन लाख, संक्रमित ५५ लाख भन्दा बढी

By   /  May 26, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on काेराेना महामारीः विश्वभर ज्यान गमाउनेकाे संख्या झण्डै साढे तीन लाख, संक्रमित ५५ लाख भन्दा बढी

विश्वभर महामारी रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या साढे तीन लाख नजिक पुगेकाे छ । पछिल्लाे तथ्याङ्क अनुसार याे समाचार तयार पार्दासम्म संक्रमणबाट ३ लाख ४७हजार  ८ सय ५४  जनाकाे मृत्यु भएकाे छ । यस्तै काेराेना भाइरसबाट विश्वभर ५५ लाख भन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा झण्डै १ लाखले […]

Read More →
Latest

भारतमा एकै दिनमा एक लाख भन्दा बढीको कोरोना परिक्षण

By   /  May 23, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतमा एकै दिनमा एक लाख भन्दा बढीको कोरोना परिक्षण

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ । भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म देशभरी कुल २८ लाख ३४ हजार ७९८ जनाको परिक्षण गरिएको जनाएको छ । परिषद्का अनुसार शनिबार नै सवैभन्दा धेरै […]

Read More →