Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 7
Latest

पाकिस्तानमा लाहोरबाट कराँचीतर्फ उडेको विमान दुर्घटना

By   /  May 22, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on पाकिस्तानमा लाहोरबाट कराँचीतर्फ उडेको विमान दुर्घटना

विर्तामोड । पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ । विमानमा ९९ जना यात्रु र आठ  चालक दलका सदस्य रहेको बताइएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो । सामाजिक सञ्चालहरुमा दुर्घटनास्थल वरपर धूवाँ उडिरहेका तस्बिरहरु पोष्ट गरिएको सीएनएनले जानाएको छ । क्षतिको विवरण आइसकेको छैन।

Read More →
Latest

भारतमा नयाँ रेकर्डः एकैदिन थपिए कोरोनाका ६ हजार ८८ संक्रमित

By   /  May 22, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतमा नयाँ रेकर्डः एकैदिन थपिए कोरोनाका ६ हजार ८८ संक्रमित

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट हालसम्मकै सबैभन्दा ठूलो संख्यामा मानिसहरु संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ८८ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार भारतको स्वास्थ्य मन्त्रलायले दिएको पछिल्लो जानकारी अनुसार भारतमा कोारेना संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको छ यसबाहेक भारतमा पछिल्लो २४ घण्टामा १४८ जनाको […]

Read More →
Latest

चीनमा कोरोना भाइरस कोभिड १९ को कुनै लक्षणविनाका बिरामी देखिन थाले

By   /  May 9, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक  /  Comments Off on चीनमा कोरोना भाइरस कोभिड १९ को कुनै लक्षणविनाका बिरामी देखिन थाले

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोना भाइरस कोभिड १९ को कुनै लक्षणविनाका बिरामी देखिन थालेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार पहिला जस्तो लक्षण देखिएर नभइ लक्षण विनाका कोरोना भाइरस संक्रमित बिरामी देखिन थालेका हुन्। चीनमा गएको २४ घण्टामा १६ नयाँ संक्रमित थपिएका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार १६ मध्ये १५ जनामा कोरोनाको लक्षण […]

Read More →
Latest

भारतमा कोरोना संक्रमितको संख्या ६० हजार नजिक, मृत्यु हुनेकाे संख्या करिब २ हजार

By   /  May 9, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतमा कोरोना संक्रमितको संख्या ६० हजार नजिक, मृत्यु हुनेकाे संख्या करिब २ हजार

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको र यससँगै भारतमा मृत्यु हुनेहरुको सख्या […]

Read More →
Latest

भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नजिक

By   /  May 8, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नजिक

  काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब २ हजार नजिक पुगेको छ । विहीवार एकैदिन एकैदिन १०३ जनाको मृत्यु भएपछि संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबाहेक गएको २४ घण्टामा तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ५६ हजार […]

Read More →
Latest

भारतमा एकैदिन करिब ४ हजारमा काेराेना संक्रमण पुष्टि

By   /  May 5, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतमा एकैदिन करिब ४ हजारमा काेराेना संक्रमण पुष्टि

एजेन्सी । छिमेकी मुलुक भारतमा एकैदिन थप ३ हजार ९ सय जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्  । भारतमा पहिलो पटक एकैदिन धेरै जनामा संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३३ पुगेको छ । यसअघि भारतमा मे ३ मा एकैदिन २ हजार ६ सय ४४ जनामा कोरोना […]

Read More →