Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 6
Latest

फ्रान्सले कोरोना महामारीका कारण लगाइएका सबै प्रकारका प्रतिबन्ध हटायो

By   /  June 15, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on फ्रान्सले कोरोना महामारीका कारण लगाइएका सबै प्रकारका प्रतिबन्ध हटायो

एजेन्सी । फ्रान्सले कोरोना महामारीका कारण लगाइएका सबै प्रकारका प्रतिबन्धहरु हटाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्समा होटल र रेष्टुराँ खोल्न दिने र विदेश यात्रा गर्न पनि अनुमति दिइएको बताएका छन् । कोरोनाको संक्रमण बढ्न थालेपछि विगतमा लगाइएका प्रतिबन्धहरु हटाएर दैनिकी सहज बनाउन खोजिएको राष्ट्रपति म्याक्रोनले बताए । युरोपियन युनियनमा आवद्ध देशहरुले पनि आफ्ना सीमा […]

Read More →
Latest

बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

By   /  June 14, 2020  /  अन्तर्राष्ट्रिय, कला / साहित्य  /  Comments Off on बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

मुम्बई । बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्। उनी आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ३४ वर्षीय सुशान्तले  के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ। मुम्बई प्रहरी अहिले उनको घरमा पुगेर अनुसन्धान सुरु गरेको छ। उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै […]

Read More →
Latest

नेपाल-भारतबीचकाे सम्बन्ध याे अवस्थामा आइपुग्नुमा भाजपा जिम्मेवारः भारतीय कंग्रेस

By   /  June 14, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on नेपाल-भारतबीचकाे सम्बन्ध याे अवस्थामा आइपुग्नुमा भाजपा जिम्मेवारः भारतीय कंग्रेस

नयाँदिल्ली । नेपालले लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ राजनीतिक नक्सा निसान छापमा राख्न संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित गरेसँगै भारतबाट प्रतिक्रिया आउन सुरु गरेकाे छ । भारतको विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले एक विज्ञप्ती निकाल्दै नेपालले नयाँ नक्सा सम्मिलित संविधान संशाेधन गर्नु दुई देशबीचको सम्बन्धका लागि दु:खद दिन भएको जनाएको छ । कंग्रेसका प्रवक्ता रणदीपसिंह सुर्जेवालले […]

Read More →
Latest

संविधान संशाेधनका विषयमा भारतकाे प्रतिक्रियाः वार्ताबाट सहमति खोज्ने सम्झौता नेपालले उल्लङ्गन गर्याे

By   /  June 13, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on संविधान संशाेधनका विषयमा भारतकाे प्रतिक्रियाः वार्ताबाट सहमति खोज्ने सम्झौता नेपालले उल्लङ्गन गर्याे

काठमाडौं । प्रतिनिधिसभाबाट नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नेगरी संविधान संशोधन भएपछि भारतले त्यसमा आपत्ति जनाएकाे छ । भारतले वार्ताका माध्यमबाट सहमति खोज्ने सम्झौता नेपालले उल्लङ्घन गरेको टिप्पणी गरेको छ । विदेश मन्त्रालयलका प्रवक्ता अनुराग श्रीवास्तवले विवादित विषयमा भारतले आफ्नो धारणा यसअघि नै स्पष्ट पारेको बताए । ‘नेपालले भारतीय भूमिसमेत समेटेर नेपालको नक्शा परिमार्जन गर्नका […]

Read More →
Latest

ढुक्क हुनुस् ! कोरोना स‌ंक्रमित आमाबाट बच्चाले दूध खाँदा कोरोना सर्दैनः विश्व स्वास्थ्य संगठन

By   /  June 13, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक  /  Comments Off on ढुक्क हुनुस् ! कोरोना स‌ंक्रमित आमाबाट बच्चाले दूध खाँदा कोरोना सर्दैनः विश्व स्वास्थ्य संगठन

  एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएच)ओ ले स्थनपानबाट शिशुमा कोरोना नसर्ने बताएको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रिएसुसले कोरोना स‌ंक्रमित आमाबाट बच्चाले दूध खाँदा कोरोना नसर्ने बताउँदै ढुक्क भएर स्तनपान गराउन आग्रह गरेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जेनेभास्थित डब्लूएचओको मुख्यालयमा अयोजित पत्रकार सम्मेलनमा टेड्रोसले स्तनपान बच्चाका फाइदाजनक रहेको भन्दै कुनै […]

Read More →
Latest

जोर्ज फ्लोइडको हत्या प्रकरणः आरोपित पहिलाेपटक अदालतमा, केही नबाेलेपछि १२.५ लाख डलर धरौटी माग

By   /  June 9, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on जोर्ज फ्लोइडको हत्या प्रकरणः आरोपित पहिलाेपटक अदालतमा, केही नबाेलेपछि १२.५ लाख डलर धरौटी माग

एजेन्सी । अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी पहिलो पटक अदालतमा प्रस्तुत भएका छन्। अदालतले डेरेक शोभिनसँग १२.५ लाख डलर धरौटी मागेको छ। आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा राख्दै १० लाखभन्दा बढी धरौटी माग गरिएको अभियोजनकर्ताहरूले बताएका छन्। डेरेक शोभिनमाथि नियतविना हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी […]

Read More →