Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 5
Latest

जोर्ज फ्लोइडको हत्या प्रकरणः आरोपित पहिलाेपटक अदालतमा, केही नबाेलेपछि १२.५ लाख डलर धरौटी माग

By   /  June 9, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on जोर्ज फ्लोइडको हत्या प्रकरणः आरोपित पहिलाेपटक अदालतमा, केही नबाेलेपछि १२.५ लाख डलर धरौटी माग

एजेन्सी । अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी पहिलो पटक अदालतमा प्रस्तुत भएका छन्। अदालतले डेरेक शोभिनसँग १२.५ लाख डलर धरौटी मागेको छ। आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा राख्दै १० लाखभन्दा बढी धरौटी माग गरिएको अभियोजनकर्ताहरूले बताएका छन्। डेरेक शोभिनमाथि नियतविना हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी […]

Read More →
Latest

अमेरिकामा महात्मा गान्धीको शालिक तोडफोड

By   /  June 5, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on अमेरिकामा महात्मा गान्धीको शालिक तोडफोड

एजेन्सी । अमेरिकास्थित भारतीय दूतावास अगाडि रहेकाे महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अफ्रिकीमुलका एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो । गान्धीको प्रतिमामाथिको तोडफोड भने यही जुन २ र ३ तारिखको राति भएको बताइएको छ । तोडफोडका बारेमा अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको छ […]

Read More →
Latest

भारतमा एकैदिन झण्डै ९ हजारमा काेराेना संक्रमण पुष्टि

By   /  June 3, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतमा एकैदिन झण्डै ९ हजारमा काेराेना संक्रमण पुष्टि

एजेन्सी। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा आठ हजार […]

Read More →
Latest

काेराेना संक्रमणबाट पाकिस्तानका एक मन्त्रीकाे मृत्यु

By   /  June 3, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on काेराेना संक्रमणबाट पाकिस्तानका एक मन्त्रीकाे मृत्यु

एजेन्सी । काेराेना भाइरस(काेभिड-१९) संक्रमणबाट पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएकाे छ। केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै आइसोलेसनमा बसेका थिए । घरमा स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि […]

Read More →
Latest

अमेरिकामा भड्किएको हिंसा रोकिएन, करिब ४० शहरमा कफुर्यु

By   /  June 2, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on अमेरिकामा भड्किएको हिंसा रोकिएन, करिब ४० शहरमा कफुर्यु

काठमाडौं । थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन । देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० शहरमा कफुर्यु आदेश जारी गरेका छन् । केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका […]

Read More →
Latest

भारतमा थप एक महिना लकडाउनः सङ्क्रमित क्षेत्रमा कडा, अन्यमा केही खुकुलाे

By   /  May 30, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतमा थप एक महिना लकडाउनः सङ्क्रमित क्षेत्रमा कडा, अन्यमा केही खुकुलाे

काठमाडौँ। भारत सरकारले थप एक महिनाका लागि लकडाउनकाे समय थप गरेको छ । केन्द्रीय सरकारले जुन ३० सम्म लकडाउन थप्ने निर्णय गर्दै चरणगत् रुपमा सबै आर्थिक गतिविधिहरू सङ्क्रमणमुक्त क्षेत्रमा सुरु गरिने जनाएको छ । भारतमा चौथो चरणको लकडाउन आइतबार समाप्त हुँदै थियो । सरकारले जारी गरेको निर्देशिकामा सङ्क्रमित क्षेत्रमा लकडाउनको कठोर पालना गराउन निर्देशन दिइएको छ । […]

Read More →