Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 3
Latest

बङ्गलादेशमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु

By   /  June 29, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on बङ्गलादेशमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु

एएफपी । बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट […]

Read More →
Latest

कोभिड १९ का बिरामीको उपचारका लागि भारतमा नयाँ प्रोटोकल, डेक्सामेथासोन प्रयोग गर्न अनुमति

By   /  June 27, 2020  /  अन्तर्राष्ट्रिय, स्वास्थ्य  /  Comments Off on कोभिड १९ का बिरामीको उपचारका लागि भारतमा नयाँ प्रोटोकल, डेक्सामेथासोन प्रयोग गर्न अनुमति

काठमाडौं । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणको बिरामीहरूको उपचारको लागि नयाँ प्रोटोकल जारी गरेको छ। मन्त्रालयले बिरामीहरूलाई मेथाइल्प्रेडनिसोलोनको विकल्पको रूपमा डेक्सामेथासोन औषधि दिन अनुमति दिएको छ। मन्त्रालयद्वारा जारी नयाँ निर्देशनमा मन्त्रालयले डेक्सामेथासोन अक्सिजनको आवश्यकता परेका मध्यम र गम्भीर बिरामीहरूलाई दिन भनिएको छ। डेक्सामेथासोन फोक्सोमा सङ्क्रमण भएका विरामीहरुका लागि बढी प्रयोग गर्ने गरिन्छ। बेलायतमा […]

Read More →
Latest

भारतमा एकै दिन करिब १६ हजारमा कोरोना भाइरसको सङ्क्रमण

By   /  June 24, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतमा एकै दिन करिब १६ हजारमा कोरोना भाइरसको सङ्क्रमण

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ ।  सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका […]

Read More →
Latest

विश्वभर काेराेना भाइरस संक्रमितकाे संख्या ९० लाख नाघ्याे, ४ लाख ७० हजारभन्दा बढीकाे मृत्यु

By   /  June 23, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on विश्वभर काेराेना भाइरस संक्रमितकाे संख्या ९० लाख नाघ्याे, ४ लाख ७० हजारभन्दा बढीकाे मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ९० लाख ५७ हजार ५ सय ५५ पुगेको हो । हालसम्म कोरोना महामारीका कारण विश्वभर ४ लाख ७० हजार ७१६ जनाको मृत्यु भइसकेको छ

Read More →
Latest

डिफिडलाई परराष्ट्रमा गाभ्ने बेलायत सरकारको निर्णय

By   /  June 17, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on डिफिडलाई परराष्ट्रमा गाभ्ने बेलायत सरकारको निर्णय

लण्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) लाई अबदेखि परराष्ट्रअन्तर्गत गाभ्ने बतााएका छन्  । साप्ताहिकरूपमा संसद्मा हुने ‘प्रश्न सोध्ने समय’ अन्तर्गत प्रधानमन्त्री जोन्सनले मङ्गलबार डिफिडलाई परराष्ट्रमा गाभ्ने बतााएका हुन् । बेलायती जनताले तिरेको करको उच्च महत्व होस् भनेर लामो समयदेखि गर्न खोजेको यो काम अब गर्नुपर्ने उनले बताए । सरकारको यो कदमको सत्तापक्ष […]

Read More →
Latest

भारत-चीन झडप: ज्यान गुमाउने भारतीय सैनिककाे संख्या २० [अपडेट]

By   /  June 16, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारत-चीन झडप: ज्यान गुमाउने भारतीय सैनिककाे संख्या २० [अपडेट]

एजेन्सी । भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो । यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि […]

Read More →