Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 2
Latest

बलिउड अभिनेता अमिताभ बच्चनलाई काेराेना संक्रमण पुष्टि, मुम्बईकाे नानवती अस्पताल भर्ना

By   /  July 11, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on बलिउड अभिनेता अमिताभ बच्चनलाई काेराेना संक्रमण पुष्टि, मुम्बईकाे नानवती अस्पताल भर्ना

काठमाडौं- कोरोना भाइरस संक्रमण भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको इन्डिएन एक्सप्रेसले लेखेको छ। बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका छन्।

Read More →
Latest

मुम्बईका ३३ प्रतिशत होटलहरु खुला, बाँकीमा सरकारको क्वारेन्टाइन

By   /  July 8, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on मुम्बईका ३३ प्रतिशत होटलहरु खुला, बाँकीमा सरकारको क्वारेन्टाइन

एजेन्सी-मुम्बइमा रहेका होटलहरु उनीहरुको क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी बुधबारदेखि खुला गरिएको छ। ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठाहरु भने सरकारले कोरोना भाइरसका संक्रमितहरुलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न दिइने बताइएको छ। तीन महिनाभन्दा लामो समयदेखि बन्द रहेका यहाँका होटलहरु बुधबारदेखि भने खुलेको मुम्बइबाट प्राप्त भएको समाचारमा जनाइएको छ। […]

Read More →
Latest

भारत पश्चिम बंगालमा भोलिदेखि १४ दिन पुनः लकडाउन

By   /  July 8, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारत पश्चिम बंगालमा भोलिदेखि १४ दिन पुनः लकडाउन

एजेन्सी । भारतको पश्चिम बंगालको सरकारले द्रुत गतिले बढिरहेको कोरोना संक्रमण रोक्न राजधानी कोलकातालगायत थुप्रै कन्टेनर जोनमा ९ जुलाईदेखि १४ दिनसम्म कडा लकडाउन गर्ने निर्णय गरेको छ । सचिव अलापन बनर्जीले मंगलबार यस बारेमा जानकारी दिएका हुन् । राज्य सरकारको अपीलमा केन्द्रीय सरकारले देशको संक्रमित क्षेत्रबाट कोलकाता जाने रेलहरूको संख्या घटाउने निर्णय गरेको छ। रेल […]

Read More →
Latest

अमेरिकाले औपचारिक रुपमै तोड्यो विश्व स्वास्थ्य संगठनसंगको सम्बन्ध

By   /  July 8, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on अमेरिकाले औपचारिक रुपमै तोड्यो विश्व स्वास्थ्य संगठनसंगको सम्बन्ध

एजेन्सी । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ। कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओसँग नाता तोड्ने तथा उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने यसअघि नै घोषणा गरेका थिए। डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले संस्थालाई सबैभन्दा बढी अमेरिकाकै मद्दतको जरुरी रहेको […]

Read More →
Latest

डब्लूएचओले बन्द गर्यो कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभीको औषधि प्रयोग

By   /  July 5, 2020  /  अन्तर्राष्ट्रिय, स्वास्थ्य  /  Comments Off on डब्लूएचओले बन्द गर्यो कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभीको औषधि प्रयोग

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना संक्रमितमा मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभीको औषधि प्रयोग बन्द गरेको छ। शनिबार डब्लूएचओले दुवै औषधिले कोरोनाबाट मृत्यु हुनेको दर कम गर्न नसकेको भन्दै यी औषधि प्रयोग नगर्ने निर्णय भएको जानकारी दिएको हो। कोरोनाविरुद्धको खोप विश्वभर विकास भइरहँदा यी औषधिले कोरोना संक्रमणलाई रोकथाम गर्ने अपेक्षा गरिएको थियो। तर परीक्षणमा […]

Read More →
Latest

कोरोना भाइरस सङ्क्रमण महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

By   /  July 4, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक, स्वास्थ्य  /  Comments Off on कोरोना भाइरस सङ्क्रमण महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ । विश्वका सबै देशका नागरिकले कोभिड–१९ सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको छ, संगठनका आपतकालीन सेवा निर्देशक मिखायल […]

Read More →