Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 159
Latest

मारिनेवाला छु , आई लभ यु आमा

By   /  June 13, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on मारिनेवाला छु , आई लभ यु आमा

एजेन्सी: अमेरिकाको फ्लोरिडास्थित ओरल्यान्डो शहरको एक नाइट क्लबमा आइतबार भएको गोलाबारीका क्रममा मर्नुअघि एक छोराले ह्वाट्सएपमार्फत म्यासेज गरेर ज्यान बचाउन सहयोग मागेको खुलेको छ । गोलीबारीका क्रममा नाइट क्लबको बाथरुममा थुनिएका ३० वर्षीय एडीले आफ्नो मोबाइलबाट ह्वाट्सएप प्रयोग गरी त्यहाँ भइरहेको सबै गतिविधिबारे आफ्नी आमालाई बताइरहेका थिए । उनले त्यही क्रममा आफ्नी आमालाई लगातार गोलीबारीबारेमा […]

Read More →
Latest

जीवित व्यक्तिलाई श्रद्धाञ्जली दिँदै सरकारी निकायले पत्र पठाएपछि

By   /  June 12, 2016  /  अन्तर्राष्ट्रिय, विश्व विचित्र  /  Comments Off on जीवित व्यक्तिलाई श्रद्धाञ्जली दिँदै सरकारी निकायले पत्र पठाएपछि

म्यानचेस्टर (बेलायत) ।  निवृत्तिभरण लिइरहेका एक कर्मचारीले म्यानचेस्टर शहर परिषद्बाट प्राप्त पत्र खोलेर आफ्नो मृत्यु भएको खबर पाउँदा आश्चर्यमा परेको खबर सार्वजनिक भएको छ । परिषद्ले ती पूर्वकर्मचारीलाई मृत घोषित गरी अबउप्रान्त निवृत्तिभरण पाउन योग्य नरहेको भन्दै पत्र पठाएको हो । ८३ वर्षीय मदनलाल कोसलाको श्रीमतीको नाममा पुगेको उक्त पत्रमा उहाँको श्रीमान्को मृत्युप्रति दुःख व्यक्त गर्दै परिषद्ले […]

Read More →
Latest

मोदी ओवामा भेटवार्ता महत्वपूर्ण

By   /  June 8, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on मोदी ओवामा भेटवार्ता महत्वपूर्ण

अमेरिका भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति बराक ओबामासँग महत्वपूर्ण भेटवार्ता गरेका छन्। स्थानीय समय अनुसार मंगलबार बिहान उक्त भेटमा परमाणु अप्रसार, रक्षा, ऊर्जा एवं विकासका विभिन्न सवालमा कुराकानी भएको बताइएको छ। आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम छ। ओवल अफिसमा भएको भेटवार्तापछि भारत र अमेरिकाले साझा विज्ञप्ति […]

Read More →
Latest

सुँगुरमा राखिने भयो मानवकोष

By   /  June 6, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on सुँगुरमा राखिने भयो मानवकोष

क्यालिफोर्निया । अमेरिकाका वैज्ञानिकहरूले सुंगुरभित्र मानव अङ्ग विकाश गर्ने प्रक्रिया सुरु गरेका छन् । यसबाट मानव र सुँगुरको ‘काइमेट’ नामक भ्रुण उत्पन्न हुनेछ । यो अध्ययनले विश्वमा भइराखेको अङ्ग प्रत्यारोपणको कमीलाई पूर्णता दिने छ । क्यालिर्फोनिया विश्वविद्यालय समूहका डेभिसका अनुसार उनीहरू देख्दा र व्यवहारमा अन्य सुुँगुरझै देखिने छन् भने एउटा अङ्ग भने मानव कोषको रहने छ […]

Read More →
Latest

फिफाका तीन पूर्व उच्च अधिकारीले ८ करोड अमेरिकी डलर बोनस लिएको खुलासा

By   /  June 4, 2016  /  अन्तर्राष्ट्रिय, खेलकुद  /  Comments Off on फिफाका तीन पूर्व उच्च अधिकारीले ८ करोड अमेरिकी डलर बोनस लिएको खुलासा

काठमाडौं । फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाका तीन पूर्व उच्च अधिकारीले ८ करोड अमेरिकी डलर बोनस लिएको फिफाका वकिलले बताएका छन् । फिफाका तीन पूर्व उच्च अधिकारी सेप ब्लाटर, जेरोम भाल्का र मार्कस काट्नरले पाँच वर्षको अवधिमा तलब बृद्धी तथा बोनस गरी ८ करोड अमेरिकी डलर (झण्डै ८ अर्ब नेपाली रुपैयाँ) लिएको फिफका वकिलले बताएका […]

Read More →
Latest

सुडानमा विद्रोहीद्वारा २५ सैनिकको हत्या

By   /  June 4, 2016  /  अन्तर्राष्ट्रिय, अपराध  /  Comments Off on सुडानमा विद्रोहीद्वारा २५ सैनिकको हत्या

खार्तुम ।   दक्षिण सुडानको विद्रोही समूहले शुक्रबार दक्षिण कोर्दाेफान क्षेत्रमा विद्युतीय धरापमा पारी कम्तीमा पनि २५ जना सुरक्षाकर्मीको हत्या गरेका छन् । कार्दाेफको सडकमा उनीहरुले राखेको विद्युतीय धरापमा पारी सुडानका सैनिकको हत्या गरेका थिए । हत्यामा सो विद्रोही संगठनको हात रहेको जानकारी उक्त संगठनका प्रवक्ताले जनाएका छन् । उनले आफ्नो संगठनले थापेको विद्यूतीय धरापमा पारी […]

Read More →