Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 158
Latest

मोदी ओवामा भेटवार्ता महत्वपूर्ण

By   /  June 8, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on मोदी ओवामा भेटवार्ता महत्वपूर्ण

अमेरिका भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति बराक ओबामासँग महत्वपूर्ण भेटवार्ता गरेका छन्। स्थानीय समय अनुसार मंगलबार बिहान उक्त भेटमा परमाणु अप्रसार, रक्षा, ऊर्जा एवं विकासका विभिन्न सवालमा कुराकानी भएको बताइएको छ। आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम छ। ओवल अफिसमा भएको भेटवार्तापछि भारत र अमेरिकाले साझा विज्ञप्ति […]

Read More →
Latest

सुँगुरमा राखिने भयो मानवकोष

By   /  June 6, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on सुँगुरमा राखिने भयो मानवकोष

क्यालिफोर्निया । अमेरिकाका वैज्ञानिकहरूले सुंगुरभित्र मानव अङ्ग विकाश गर्ने प्रक्रिया सुरु गरेका छन् । यसबाट मानव र सुँगुरको ‘काइमेट’ नामक भ्रुण उत्पन्न हुनेछ । यो अध्ययनले विश्वमा भइराखेको अङ्ग प्रत्यारोपणको कमीलाई पूर्णता दिने छ । क्यालिर्फोनिया विश्वविद्यालय समूहका डेभिसका अनुसार उनीहरू देख्दा र व्यवहारमा अन्य सुुँगुरझै देखिने छन् भने एउटा अङ्ग भने मानव कोषको रहने छ […]

Read More →
Latest

फिफाका तीन पूर्व उच्च अधिकारीले ८ करोड अमेरिकी डलर बोनस लिएको खुलासा

By   /  June 4, 2016  /  अन्तर्राष्ट्रिय, खेलकुद  /  Comments Off on फिफाका तीन पूर्व उच्च अधिकारीले ८ करोड अमेरिकी डलर बोनस लिएको खुलासा

काठमाडौं । फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाका तीन पूर्व उच्च अधिकारीले ८ करोड अमेरिकी डलर बोनस लिएको फिफाका वकिलले बताएका छन् । फिफाका तीन पूर्व उच्च अधिकारी सेप ब्लाटर, जेरोम भाल्का र मार्कस काट्नरले पाँच वर्षको अवधिमा तलब बृद्धी तथा बोनस गरी ८ करोड अमेरिकी डलर (झण्डै ८ अर्ब नेपाली रुपैयाँ) लिएको फिफका वकिलले बताएका […]

Read More →
Latest

सुडानमा विद्रोहीद्वारा २५ सैनिकको हत्या

By   /  June 4, 2016  /  अन्तर्राष्ट्रिय, अपराध  /  Comments Off on सुडानमा विद्रोहीद्वारा २५ सैनिकको हत्या

खार्तुम ।   दक्षिण सुडानको विद्रोही समूहले शुक्रबार दक्षिण कोर्दाेफान क्षेत्रमा विद्युतीय धरापमा पारी कम्तीमा पनि २५ जना सुरक्षाकर्मीको हत्या गरेका छन् । कार्दाेफको सडकमा उनीहरुले राखेको विद्युतीय धरापमा पारी सुडानका सैनिकको हत्या गरेका थिए । हत्यामा सो विद्रोही संगठनको हात रहेको जानकारी उक्त संगठनका प्रवक्ताले जनाएका छन् । उनले आफ्नो संगठनले थापेको विद्यूतीय धरापमा पारी […]

Read More →
Latest

जब भइन २४ वर्षीया शिक्षिका १३ वर्षीय विद्यार्थीबाट गर्भवती..

By   /  June 3, 2016  /  अन्तर्राष्ट्रिय, विश्व विचित्र  /  Comments Off on जब भइन २४ वर्षीया शिक्षिका १३ वर्षीय विद्यार्थीबाट गर्भवती..

ओस्टिन । अमेरिकाको ह्यूस्टनमा शिक्षक-विद्यार्थीबीच भएको शारीरिक सम्बन्धको एउटा अनौठो घटना बाहिर आएको छ । यहाँकी एक शिक्षिकाको १३ वर्षीय किशोरसँग माया बस्यो । यतिमात्रै होइन दुबैले यौनसम्बन्ध राखेपछि शिक्षिका गर्भवती पनि भइन् । विद्यार्थीसँगको यौनसम्बन्धबाट गर्भवती भएकी शिक्षिकाको नाम एलेक्जेन्ड्रा भेरा हो र उनी २४ वर्षकी छन् । बालकसँग यौनसम्बन्ध राखेको घटनामा चलेको मुद्वामा उनले […]

Read More →
Latest

एक बर्षे बालकमा यौन चाहना बढेपछि…….

By   /  June 2, 2016  /  अन्तर्राष्ट्रिय, विश्व विचित्र, स्वास्थ्य  /  Comments Off on एक बर्षे बालकमा यौन चाहना बढेपछि…….

एजेन्सी (भारत) । एक वर्षको उमेर । तर यौनांगमा रौं पलाइसक्यो । यौनांग पनि वयस्कको जत्रो । यौनांगमात्रै नभई अनुहार र शरीरका अन्य भागमा रौं । टेस्टोरेन तह पनि २५ वर्षको वयस्कको जस्तो । आवाज पनि धोद्रे ।   सुन्दै पनि अचम्म लाग्ने यस्ता बालक भारतमा भेटिएका छन् । आकाश नाम गरेका ती बच्चामा यस्तो […]

Read More →