Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 154
Latest

ढाका आक्रमण : बन्दुकधारीको कब्जामा २० विदेशी नागरिक

By   /  July 2, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on ढाका आक्रमण : बन्दुकधारीको कब्जामा २० विदेशी नागरिक

बंगलादेशको राजधानी ढाकामा रहेको एक क्याफेमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् । बन्दुकधारीले केही मानिसलाई बन्धक बनाएका छन् । ढाकाको गुलशन क्षेत्रमा रहेको क्याफेमा बन्धक बनाइएकामा झण्डै २० जना विदेशी नागरिक रहेको त्यहाँका अधिकारीले बताएका छन् । चरमपन्धीको गोली लागेर ज्यान जानेमा दुई जना […]

Read More →
Latest

भारत उत्तराखण्डमा बाढीमा परेर ३० जनाको मृत्यु

By   /  July 1, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारत उत्तराखण्डमा बाढीमा परेर ३० जनाको मृत्यु

झापा ।  भारतको उत्तराखण्डमा बाढीमा परेर ३० जनाको ज्यान गएको छ । ठूलो वर्षापछि आएको बाढीका कारण पिथौरागर र चमोली जिल्लामा धेरै घरमा क्षति पुगेको र खेतबारी डुबानमा परेको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । धार्चुलाको शुभ गाउँमा बाढीले ३ वटा पुल बगाएको छ । भारतका गृहमन्त्री राजनाथ सिंहले उत्तराखण्डमा उच्च सतर्कता अपनाएर […]

Read More →
Latest

काबुलमा फेरि आतंकवादी हमला, ४० जनाको मृत्यु

By   /  June 30, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on काबुलमा फेरि आतंकवादी हमला, ४० जनाको मृत्यु

एजेन्सी ।    अफगानिस्तानको राजधानी काबुलमा फेरि अर्को आतंकवादी हमला भएको छ । हमलामा ४० जना मारिएका छन् । मर्नेमा अधिकांश सुरक्षा अधिकारी छन् । सुरक्षाकर्मी सवार गाडीमा आत्मघाती हमला भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्। हमलाको तालिवानले जिम्मा लिएको छ।

Read More →
Latest

टर्कीको व्यस्त विमानस्थलमा आक्रमण : ३२ जनाको मृत्यु, धेरै घाइते

By   /  June 29, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on टर्कीको व्यस्त विमानस्थलमा आक्रमण : ३२ जनाको मृत्यु, धेरै घाइते

एजेन्सी । टर्कीको राजधानी स्थानबुलमा रहेको मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण तथा अन्धाधुन्ध गोली प्रहारका कारण ३२ जनाको ज्यान गएको छ । युरोकपको सबै भन्दा व्यस्तमध्य एक स्थानबुलको विमानस्थलमा तीन जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तथा बम विस्फोटका कारण कम्तिमा ३२ जनाको ज्यान गएको हो । घटनामा ६० भन्दा धेरै घाइते भएका छन् । घाइतेको स्थानीय […]

Read More →
Latest

मानवीय आवश्यकता बढ्दो, लगानी बढाउन राष्ट्रसंघको आग्रह

By   /  June 28, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on मानवीय आवश्यकता बढ्दो, लगानी बढाउन राष्ट्रसंघको आग्रह

एजेन्सी ।  संयुक्त राष्ट्रसंघका अधिकारीले बढ्दो मानवीय आवश्यकता पूरा गर्नका लागि अन्तर्राष्ट्रिय एकता र लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । विश्वभरका मानिसको आधारभुत आवश्यकता बढ्दै गएको तर त्यसलाई सम्बोधन गर्ने स्तरमा प्रयास हुन भने नसकेको राष्ट्रसंघले जनाएको छ । यसले गर्दा विभिन्न क्षेत्रमा मानवीय संकटको अवस्था आउनसक्ने भएकाले विश्व समूदाय एकजुट तथा लचिलो हुनु […]

Read More →
Latest

हात-खुट्टा नभएका निकको प्रेम कथा , जसले तपाईंलाई रूवाउनेछ

By   /  June 28, 2016  /  अन्तर्राष्ट्रिय  /  Comments Off on हात-खुट्टा नभएका निकको प्रेम कथा , जसले तपाईंलाई रूवाउनेछ

कोलिफोर्निया ।  विना हात र विना खुट्टाको जिन्दगी कस्तो होला ? के तपाईं यस्तो जिन्दगी विताउने कल्पना गर्न सक्नुहुन्छ ? शरीरमा केही कमी आउने वित्तिकै त हामी अभाव महसुस गर्छौँ । तर, निक युजिकिक लाखौ मानिसलाई अगाडि बढाउने प्रेरणा बनेका छन् । उनले कहिले पनि हात र खुट्टाको महसुस गर्न पाएन्न्, किनभने जन्मदा नै यस्तै थियो […]

Read More →