Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 13
Latest

कनिका कपुरको कोरोना भाइरस संक्रमणको छैँटौँ रिपोर्ट नेगेटिभ

By   /  April 5, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on कनिका कपुरको कोरोना भाइरस संक्रमणको छैँटौँ रिपोर्ट नेगेटिभ

नयाँ दिल्ली । भारतीय गायिका कनिका कपुरले कोरोना भाइरसलाई जितेकी छिन्। पाँचौँ पटकको परीक्षणमा पनि पोजेटिभ नतिजा देखिएकी भारतीय गायिका कनिका कपुरको कोरोना भाइरसको छैँटौँ रिपोर्ट भने नेगेटिभ आएको हो। लन्डनबाट भारत आएपछि क्वारेन्टाइनमा नबसी पार्टीहरु गरेका कारण आलोचित कनिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि उनका आफन्तहरु आत्तिएका थिए। लखनउस्थित सञ्जय गान्धी इन्स्टिच्यूट अफ मेडिकल साइन्समा […]

Read More →
Latest

आइतबार राति ९ बजे घरका विजुली निभाएर दियोलगायत बत्ती बाल्न भारतीय प्रम मोदीको आग्रह

By   /  April 3, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक  /  Comments Off on आइतबार राति ९ बजे घरका विजुली निभाएर दियोलगायत बत्ती बाल्न भारतीय प्रम मोदीको आग्रह

झापा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अप्रेल आइतबार राति ९ बजे ९ मिनेट हर घरका विजुली बत्ती निभाएर दियो, मैन बत्ती, टर्च लाइट तथा अन्य प्रकाश बाल्न भारतबासीलाई आग्रह गरेका छन्। शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उनले हर घरका ढोका तथा बरन्डामा उभिएर प्रकाश बाल्न आग्रह गरेका हुन्। उनले भने, ‘यो अभियानले हामी कोरोना […]

Read More →
Latest

भारतमा काेराेना संक्रमित बढ्दै: मृतककाे संख्या ६८, दुईहजार भन्दा बढीमा संक्रमण

By   /  April 2, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतमा काेराेना संक्रमित बढ्दै: मृतककाे संख्या ६८, दुईहजार भन्दा बढीमा संक्रमण

झापा ।  छिमेकी मुलुक भारतमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६८ पुगेकाे छ । गएकाे २४ घण्टामा मात्र भारतमा थप १० जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे छ भने ३४३ जना नयाँ संक्रमित थपिएका छन् । याे सँगै भारतमा संक्रमितकाे संख्या पनि दुई हजार ३ सय ४१ पुगेकाे छ । विश्वभर महामारीका रुपमा फैलिएकाे […]

Read More →
Latest

काेराेना संक्रमणबाट युरोपमा मात्र ३० हजार भन्दा बढीको मृत्यु

By   /  April 1, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on काेराेना संक्रमणबाट युरोपमा मात्र ३० हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ। कोभिड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०१ जना संक्रमित भएका र ३० हजार ६३ जनाको मृत्यु भएको देखिएको छ। इटालीमा मात्र १२ हजार ४२८ […]

Read More →
Latest

अमेरिकामा काेराेना संक्रमण भयावह बन्दै, संक्रमितकाे संख्यानै दुईलाख नजिक

By   /  April 1, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on अमेरिकामा काेराेना संक्रमण भयावह बन्दै, संक्रमितकाे संख्यानै दुईलाख नजिक

एजेन्सी । विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमणले अमेरिकाका डरलाग्दाे रूप लिने खतरा देखिएकाे छ । गएकाे २४ घण्टामा अर्थात मंगलबार मात्र अमेरिकाका ९ हजार भन्दा बढी काेराेना संक्रमितले ज्यान गुमाए भने २४ हजार भन्दा बढी नयाँ संक्रमित थपिए । याे सँगै अमेरिकामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या चीनकाे भन्दा धेरै भएकाे छ । […]

Read More →
Latest

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण

By   /  April 1, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक  /  Comments Off on पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।  उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको […]

Read More →