Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 12
Latest

वुहानमा काेराेनाबाट मृत्युहुनेकाे तथ्याङ्क संशाेधन गरियाे, छुटेका १२ सय ९० जना थप

By   /  April 17, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on वुहानमा काेराेनाबाट मृत्युहुनेकाे तथ्याङ्क संशाेधन गरियाे, छुटेका १२ सय ९० जना थप

एजेनसी । कोरोना भाइरस ९कोभिड–१९० को उद्गम स्थल मानिएको चीनको वुहानमा मृत्यु हुनेको संख्या अद्यावधिक गरिएको छ । यसअघि गणनामा छुटेकाहरुको समेत तथ्याङ्क लिएर मृत्यु हुनेको संख्या थपिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । जसअनुसार वुहानमा ज्यान गुमाउनेको संख्या १२ सय ९० जना थप रहेको भेटिएको छ । यो सँगै वुहानमा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको […]

Read More →
Latest

कोरोना भाइरस संक्रमणले मृत्यु भएकामध्ये युरोपमा मात्र ६५ प्रतिशतको मृत्यु

By   /  April 16, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक  /  Comments Off on कोरोना भाइरस संक्रमणले मृत्यु भएकामध्ये युरोपमा मात्र ६५ प्रतिशतको मृत्यु

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेहरुमा युरोप महादेशबाट मात्र ६५ प्रतिशतको मृत्यु भएको छ। युरोपका देशहरुमा हालसम्म ९० हजार मानिसको ज्यान गइसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ। विश्वभर हालसम्म एक लाख ३७ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ।  

Read More →
Latest

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइसियुबाट वार्डमा सारियाे

By   /  April 10, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइसियुबाट वार्डमा सारियाे

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष (आइसियु)बाट बाहिर निकालिएको छ। त्यहाँबाट उनलाई जनरल वार्डमा सिफ्ट गरिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् । कोरोना भाइरसको संक्रमण देखिएपछि उनी गत आइतबारदेखि लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचाररत थिए ।

Read More →
Latest

अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक, विश्वभर दुई लाख ७६ हजारभन्दा धेरै निको भए

By   /  April 7, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक  /  Comments Off on अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक, विश्वभर दुई लाख ७६ हजारभन्दा धेरै निको भए

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ। संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेका छन्। अहिलेसम्म अमेरिकामा करिब १९ हजार पाँच सय संक्रमित निको भइसकेका छन्। अमेरिकामा पछिल्लो […]

Read More →
Latest

कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई आईसीयूमा राखेर उपचार सुरु

By   /  April 7, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक  /  Comments Off on कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई आईसीयूमा राखेर उपचार सुरु

लन्डन । कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ । आइतबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि उनलाई आईसीयूमा सारिएको उनको कार्यालय टेन डाउनिङ स्ट्रिटले जानकारी दिएको छ । ५५ वर्षीय जोनसनले आइतबार साँझ आफू नियमित परीक्षणका क्रममा अस्पताल भर्ना भएको र सबै एकजुट भएर लडेमा कोरोना भाइरसविरुद्धको लडाइँमा […]

Read More →
Latest

कोरोना संक्रमणका कारण इटलीमा गएको दुई हप्तायताकै कम मानिसको मृत्यु

By   /  April 6, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on कोरोना संक्रमणका कारण इटलीमा गएको दुई हप्तायताकै कम मानिसको मृत्यु

काठमाडौं । इटलीमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण हुने गरेको मृत्युको संख्यामा कमी आएको छ। गएको २४ घण्टामा इटलीमा ५ सय २५ जनाको मृत्यु भएको हो। यो संख्या इटलीमा गएको दुई हप्तायताकै कम संख्या भएको इटलीका अधिकारीहरुले बताएका छन्। हालसम्म कोरोनाका कारण इटलीमा १५ हजार ८८७ जनाको मृत्यु भएको छ। इटलीमा कोरोनाका कारण सबैभन्दा […]

Read More →