Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  -  Page 11
Latest

दिल्लीमा दुईसय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

By   /  April 28, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on दिल्लीमा दुईसय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

  काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका कारण कम्तीमा पनि दुई सय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ। दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मीमा कोभिड १९को संक्रमण भएको जानकारी दिए। उनले सो क्रममा दिल्लीमा कोभिड १९ बिरामीको संख्या ३ हजार नाघेको पनि बताए। उनले मङ्गलबार भने,‘यहाँ सरकारी तथा […]

Read More →
Latest

काेराेना अपडेट: ज्यान गुमाउनेकाे संख्या दुई लाख नाघ्याे, करिब २९ लाख संक्रमित

By   /  April 25, 2020  /  अन्तर्राष्ट्रिय, स्वास्थ्य  /  Comments Off on काेराेना अपडेट: ज्यान गुमाउनेकाे संख्या दुई लाख नाघ्याे, करिब २९ लाख संक्रमित

  एजेन्सी। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर दुई लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लाे तथ्याङ्क अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४ सय ३० पुगेकाे छ भने संक्रमितको संख्या २८ लाख ६५ हजारभन्दा पनि बढी छ। सबैभन्दा बढी अमेरिकमा मात्र कोरोना भाइरसबाट ५२ हजार ८ सयभन्दा बढीको मृत्यु […]

Read More →
Latest

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार नाघ्यो, पाँच हजार बढी निको भए

By   /  April 25, 2020  /  अन्तर्राष्ट्रिय  /  Comments Off on भारतमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार नाघ्यो, पाँच हजार बढी निको भए

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको छ । भारतमा भेटिएका संक्रमितमध्ये १११ जना विदेशी छन् । भारतमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा ६ हजार ८१७ जनामा यो […]

Read More →
Latest

बेलायतद्वारा कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानिसमा परीक्षण

By   /  April 24, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक  /  Comments Off on बेलायतद्वारा कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानिसमा परीक्षण

एजेन्सी । बेलायतले कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानिसमा परीक्षण थालेको छ । परीक्षणका लागि दुईजनालाई खोपको मात्रा प्रदान गरिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । खोपको परीक्षण गर्नका लागि ८ सयभन्दा बढी मानिसले आफ्नो नाम लेखाएको बताइएको छ । त्यसमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप र बाँकी आधालाई मेनेन्जाइटिसविरुद्धको खोप दिइनेछ, जसले कोरोना भाइरसलाई नियन्त्रण […]

Read More →
Latest

कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने चेतावनी

By   /  April 18, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक  /  Comments Off on कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने चेतावनी दिएको छ । यो महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख व्यक्तिको मृत्यु हुनसक्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुको आशंका छ । उक्त क्षेत्रका तीन करोड मानिस कोरोना कै कारण गरीबीको रेखामुनि पुग्ने अनुमान पनि राष्ट्रसंघको छ । कोभिड–१९ बाट अफ्रिकामा एक […]

Read More →
Latest

भारतमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै

By   /  April 18, 2020  /  अन्तर्राष्ट्रिय, सम-सामयिक  /  Comments Off on भारतमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै

काठमाडौं । दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको देश भारत हो। जहाँ हालसम्म ४ सय ५२ जना संक्रमितको निधन भइसकेको छ। भारतभर १३ हजार ८ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।  जसमध्ये १ हजार ७ सय ६७ जना उपचारपछि निको भइसकेका छन् । पूरा भारतभर १ अर्ब ३५ करोडभन्दा […]

Read More →