ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनै लाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन्। सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि छन्। ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गर्नु भएको छ।’ उक्त सजायमा राष्ट्रपति र उनका बालबच्चाको […]
Read More →आजदेखि भारतमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु, क-कस्ले पाउँदैछन् खोप ?

बिर्तामोड । आजदेखि भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान शुरु हुँदैछ। जस्का लागि आवश्यक तयारी पूरा भएको भारतले जनाएको छ। चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको भारतमा कोरोना भाइरसविरुद्धको लगाउने अभियान शुरु गर्न लागिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका मानिसहरुले कोरोना खोप […]
Read More →अमेरिकामा हिंसात्मक प्रदर्शन, ट्रम्पका हतियारधारी समर्थकले गरे संसद भवनमा आक्रमण

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजित भएको चुनावमा आफू विजयी भएको भन्दै गर्दै आएका प्रमाण बिहीन दाबीका कारण हिंसात्मक प्रदर्शनको भएको छ । संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले प्रदर्शन तथा आक्रमण गरेका हुन् । […]
Read More →विश्व स्वास्थ्य संगठनको टोलीलाई चीनको वुहान प्रवेश गर्न अवरोध

काठमाडौं । कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको टिमलाई चीन प्रवेश गर्न दिइएको छैन । चीनले सो टोलीलाई प्रवेशमा रोक लगाएको हो । डब्लुएचओको टिममा रहेका दुई सदस्य यसअघि नै चीनका लागि प्रस्थान गरेका थिए । एकजना प्रवेश नपाएपछि फर्किएका छन् भने अर्का एकजना तेस्रो मुलुकमा ‘ट्रान्जिट’ […]
Read More →अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेनले लगाए कोरोना भाइरसविरुद्धको खोप

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । उनले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी […]
Read More →सय दिनमा १० कराेड जनतालाई काेभिड भ्याक्सिन उपलब्ध गराउने बाइडेनकाे घाेषणा

काठमाडाैं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जाे बाइडनले आफ्नाे कार्यकालकाे पहिलाे १०० दिनमा १० कराेड जनतालाई काेभिड भ्याक्सिन उपलब्ध गराउने घाेषणा गरेका छन् । आफ्नाे कार्यकालकाे पहिलाे एक सय दिनकाे कार्ययाेजना सार्वजनिक गर्दै बाइडनले यस्ताे घाेषणा गरेका हुन् । तर यसका लागि उक्त समयसम्म सबै नागरिकले अनिवार्य मास्ककाे प्रयाेग गर्नु पर्ने उनले भनेका छन् । यसबाहेक […]
Read More →